Description About Song
Title : Mula hau bhane rasaideu | मूल हौ हौ भने रसाईदेउ
Movie/Album : Aatmiya | आत्मिय
Genere : Love, Request, Romantic
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Ek Narayan Bhandari | एक नारायण भनण्डारी
Music : Suresh Adhikari | सुरेश अधिकारी
Audio : Dhaulagiri Casset Center | धौलागिरी क्यासेट सेण्टर
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A

x
हो... मुल हौ भने रसाईदेऊ, फूल हौ भने वसाइदेउ
रुवाए नि रुवाईदेउ, हँसाए नि हँसाईदेउ
{माया गर्छु भन्ने ले, माया देखाइदेउ
माया गर्छु भन्ने ले... ... ...रिमाई माया देखाइदेउ }--२
अलि वर आउ न, त्यता चिसो भैँ भयो,
नचिनेको झैँ भयो, हो रिमाई
हो... अलि वर आउ न, त्यता चिसो भैँ भयो,
नचिनेको झैँ भयो, हो रिमाई
एक बार को जुनि हो, बोले हाँसे हुनि हो,
मरे माटो मुनि हो हो रिमाई
यो ज्यान पर्यो तिम्रै भर, मेरो अरु को नै छ र
रुवाए नि रुवाईदेउ, हँसाए नि हँसाईदेउ
माया गर्छु भन्ने ले, माया देखाइदेउ
माया गर्छु भन्ने ले... ... ...रिमाई माया देखाइदेउ
मैले जान्दिन र, छड्के कपाल कोरेको,
मेरो मन चोरेको हो रिमाई
हो... मैले जान्दिन र, छड्के कपाल कोरेको,
मेरो मन चोरेको हो रिमाई
माया मेरो रैछ नि, जानि जानि हैछ नि,
नजाने झैँ गरेको हो रिमाई
के को सरम के को डर, लाको माया जतन गर
रुवाए नि रुवाईदेउ, हँसाए नि हँसाईदेउ
माया गर्छु भन्ने ले, माया देखाइदेउ
माया गर्छु भन्ने ले... ... ...रिमाई माया देखाइदेउ
{मुल हौ भने रसाईदेऊ, फूल हौ भने वसाइदेउ }--२
रुवाए नि रुवाईदेउ, हँसाए नि हँसाईदेउ
{माया गर्छु भन्ने ले, माया देखाइदेउ
माया गर्छु भन्ने ले... ... ...रिमाई माया देखाइदेउ }--२
माया गर्छु भन्ने ले... ... ...रिमाई माया देखाइदेउ }--२....
नेपाली
मुल हौ भने रसाईदेऊ, फूल हौ भने वसाइदेउहो... मुल हौ भने रसाईदेऊ, फूल हौ भने वसाइदेउ

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated