Description About Song
Title : Timi arkai gharako manchhe | तिमी अर्कै घरको मान्छे
Movie/Album : Itisha | ईतिहास
Genere : Love, Romantic, Dedication
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Hemant Sharma| हेमन्त शर्मा
Music : Hemant Sharma | हेमन्त शर्मा
Audio : Hariyali Creation | हरियालि क्रिएसन
CRBT : 0130021940
PRBT : 60417251
Other RBT : N/A
Title : Timi arkai gharako manchhe | तिमी अर्कै घरको मान्छे
Movie/Album : Itisha | ईतिहास
Genere : Love, Romantic, Dedication
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Hemant Sharma| हेमन्त शर्मा
Music : Hemant Sharma | हेमन्त शर्मा
Audio : Hariyali Creation | हरियालि क्रिएसन
CRBT : 0130021940
PRBT : 60417251
Other RBT : N/A
x
म अर्कै घरको मान्छे }--२
सबै कुरा कहाँ मिल्ला,
{केहि तिमी सहनु बाँकी मै सहुँला }--2
{समाजले सय थरि कुरा काटी देला }--२
आफुलाई पनि हो जस्तो लाग्ला
आँसु पनि झर्ला....
त्यो आँसु पछिको अँगालो, संसारै हो हाम्रो
भन्नेले जे जे भनुन्, यहि माया हो राम्रो
तिमी अर्कै घरको मान्छे....
{सादा खाउँला पुरानै लगाउँला }--२
दु:खै दु:खको बिच खुशी खोजौँला
बरु ज्यानै दिउँला....
यो हाम्रो माया, जुनि-जुनि जोगाउँला
जगत बैरि भएनि, सँग-सँगै रमाउँला
{तिमी अर्कै घरको मान्छे,
म अर्कै घरको मान्छे }--२
सबै कुरा कहाँ मिल्ला,
{केहि तिमी सहनु बाँकी मै सहुँला }--२
नेपाली
{तिमी अर्कै घरको मान्छे,म अर्कै घरको मान्छे }--२
सबै कुरा कहाँ मिल्ला,
{केहि तिमी सहनु बाँकी मै सहुँला }--2
{समाजले सय थरि कुरा काटी देला }--२
आफुलाई पनि हो जस्तो लाग्ला
आँसु पनि झर्ला....
त्यो आँसु पछिको अँगालो, संसारै हो हाम्रो
भन्नेले जे जे भनुन्, यहि माया हो राम्रो
तिमी अर्कै घरको मान्छे....
{सादा खाउँला पुरानै लगाउँला }--२
दु:खै दु:खको बिच खुशी खोजौँला
बरु ज्यानै दिउँला....
यो हाम्रो माया, जुनि-जुनि जोगाउँला
जगत बैरि भएनि, सँग-सँगै रमाउँला
{तिमी अर्कै घरको मान्छे,
म अर्कै घरको मान्छे }--२
सबै कुरा कहाँ मिल्ला,
{केहि तिमी सहनु बाँकी मै सहुँला }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated