Description About Song
Title : Timle bato feryau are | तिम्ले बाटो फेर्यौ अरे
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Love, Tragic, Sentimental
Voice : Melina Rai, Jigme Chhyokee Ghisingchild v. | मेलिना राई, जिग्मि छ्योकी घिसिङ्गबाल मु.
Lyrics : Darpan Rai | दर्पण राई
Music : Tanka Budathoki | टंक बुडाथोकी
PRBT : 70134514
Other RBT :
For DU UAE Type CT Space 317712 and SMS to 1560
Title : Timle bato feryau are | तिम्ले बाटो फेर्यौ अरे
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Love, Tragic, Sentimental
Voice : Melina Rai, Jigme Chhyokee Ghisingchild v. | मेलिना राई, जिग्मि छ्योकी घिसिङ्गबाल मु.
Lyrics : Darpan Rai | दर्पण राई
Music : Tanka Budathoki | टंक बुडाथोकी
PRBT : 70134514
Other RBT :
For DU UAE Type CT Space 317712 and SMS to 1560
x
अर्कैलाई हेर्यौ अरे }--२
{यो हल्ला छ तिमीले }--२
मेरो विश्वास फेर्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे,
अर्कैलाई हेर्यौ अरे
{केही पलको बिछोड लाई, सहन सकेनौ }--२
मेरो माया सम्झेर, रहन सकेनौ
समयको खेल हारि, भएथेँ म त दुर
आखिर चल्न थाल्यो त्यहाँ, तिम्रै आफ्नै सुर
तिम्ले माया मार्यौ अरे,
मेरो चाहा सार्यौ अरे
{यो हल्ला छ तिमीले }--२
अर्कैलाई रोज्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे,
अर्कैलाई हेर्यौ अरे
{के सँगै नहुनु, मेरो गल्ति भयो }--२
के एकपल को मात्र, हाम्रो प्रिती थियो
तिम्ले गर्दा मेरो जिवन, घर न घाटको भयो
तिम्लाई खुशी मिल्दा मेरो, दिलमा पहिरो गयो
तिम्ले नाता तोड्यौ अरे,
मेरो तस्विर फाल्यौ अरे
{यो हल्ला छ तिमीले }--२
मेरो विश्वास फेर्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे,
अर्कैलाई हेर्यौ अरे
{यो हल्ला छ तिमीले }--२
मेरो विश्वास फेर्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे,
अर्कैलाई हेर्यौ अरे
नेपाली
{तिम्ले बाटो फेर्यौ अरे,अर्कैलाई हेर्यौ अरे }--२
{यो हल्ला छ तिमीले }--२
मेरो विश्वास फेर्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे,
अर्कैलाई हेर्यौ अरे
{केही पलको बिछोड लाई, सहन सकेनौ }--२
मेरो माया सम्झेर, रहन सकेनौ
समयको खेल हारि, भएथेँ म त दुर
आखिर चल्न थाल्यो त्यहाँ, तिम्रै आफ्नै सुर
तिम्ले माया मार्यौ अरे,
मेरो चाहा सार्यौ अरे
{यो हल्ला छ तिमीले }--२
अर्कैलाई रोज्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे,
अर्कैलाई हेर्यौ अरे
{के सँगै नहुनु, मेरो गल्ति भयो }--२
के एकपल को मात्र, हाम्रो प्रिती थियो
तिम्ले गर्दा मेरो जिवन, घर न घाटको भयो
तिम्लाई खुशी मिल्दा मेरो, दिलमा पहिरो गयो
तिम्ले नाता तोड्यौ अरे,
मेरो तस्विर फाल्यौ अरे
{यो हल्ला छ तिमीले }--२
मेरो विश्वास फेर्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे,
अर्कैलाई हेर्यौ अरे
{यो हल्ला छ तिमीले }--२
मेरो विश्वास फेर्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे,
अर्कैलाई हेर्यौ अरे
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated