Description About Song
Title : Motercycle ma | मोटरसाईकल मा
Movie/Album : Prem Geet 2 | प्रेम गीत २
Genere : Filmy, Romantic, Club
Voice : Indira Joshi, Pratap Das | ईन्दिरा जोशी, प्रताप दास
Lyrics : Rajesh Kumar Shrestha, Babin | राजेश कुमार श्रेष्ठ, बबिन
Music : Alish Karki | एलिश कार्की
Special Thanks Sambhujeet Baskota
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
Title : Motercycle ma | मोटरसाईकल मा
Movie/Album : Prem Geet 2 | प्रेम गीत २
Genere : Filmy, Romantic, Club
Voice : Indira Joshi, Pratap Das | ईन्दिरा जोशी, प्रताप दास
Lyrics : Rajesh Kumar Shrestha, Babin | राजेश कुमार श्रेष्ठ, बबिन
Music : Alish Karki | एलिश कार्की
Special Thanks Sambhujeet Baskota
CRBT : N/A
PRBT : N/A
Other RBT : N/A
x
माइनस डिग्री ठन्डि ले माहोल चिसियो
आउ न गरौँ नौलो काम
...
ओ..हो.. धेरै भयो ह्याङ, नगर न ल्याङ
...
मोटरसाईकल मा, घुम्नलाइ जाउँ कान्छि
पछाडि बसेर, बुलेट बाईक मा
...
नो नो नो
मोटर साईकल मा, नजाने घुम्नलाई
पछाडि बसेर, तिम्रो बाईक मा
...
मोटरसाईकल मा, घुम्नलाइ जाउँ कान्छि
पछाडि बसेर, बुलेट बाईक मा
...
मोटर साईकल मा, नजाने घुम्नलाई
पछाडि बसेर, बुलेट बाईक मा
क्वाटर खाछौ, झ्याप भाछौ, सुन सुन ए
ट्राफिक आउँछ, लाईसेन्स लिन्छ, पर्छौ मापसे
वैद्येले च्यालेन्ज गर्यो, हल्का चुस्कि लिएँ
रेडलाईट बाटै क्रस गर्थेँ, एक चुम्मा दिए
मोटरसाईकल मा, घुम्नलाइ जाउँ कान्छि
पछाडि बसेर, बुलेट बाईक मा
...
नो वे
मोटर साईकल मा, नजाने घुम्नलाई
पछाडि बसेर बुलेट बाईक मा
{तिमी हामी ए पिरिम भेट भाको दिन }--२
भेट भएसि ए पिरिम नाचौँ एक छिन
{बाँझो खेत मा छड्के सलाम छ सबैलाई, पहिलो भेट मा }--२
{टुना मुना लाईदिउँ कि तिम्लाई के गरौँ
कम्मर मर्काई नाच्नलाई के मान्छौ सरम
बाँझो खेत मा छड्के सलाम छ सबैलाई, पहिलो भेट मा }--२
बाँझो खेत मा छड्के सलाम छ सबैलाई, पहिलो भेट मा
धेरै भयो ह्याङ नगर न ल्याङ
मोटरसाईकल मा, घुम्नलाइ जाउँ कान्छि
पछाडि बसेर, बुलेट बाईक मा
...
ओ..हो
मोटर साईकल मा, नजाने घुम्नलाई
पछाडि बसेर, बुलेट बाईक मा
...
{बाँझो खेत मा छड्के सलाम छ सबैलाई, पहिलो भेट मा }--२
नेपाली
मध्यरात भैसक्यो बोतल रित्तियोमाइनस डिग्री ठन्डि ले माहोल चिसियो
आउ न गरौँ नौलो काम
...
ओ..हो.. धेरै भयो ह्याङ, नगर न ल्याङ
...
मोटरसाईकल मा, घुम्नलाइ जाउँ कान्छि
पछाडि बसेर, बुलेट बाईक मा
...
नो नो नो
मोटर साईकल मा, नजाने घुम्नलाई
पछाडि बसेर, तिम्रो बाईक मा
...
मोटरसाईकल मा, घुम्नलाइ जाउँ कान्छि
पछाडि बसेर, बुलेट बाईक मा
...
मोटर साईकल मा, नजाने घुम्नलाई
पछाडि बसेर, बुलेट बाईक मा
क्वाटर खाछौ, झ्याप भाछौ, सुन सुन ए
ट्राफिक आउँछ, लाईसेन्स लिन्छ, पर्छौ मापसे
वैद्येले च्यालेन्ज गर्यो, हल्का चुस्कि लिएँ
रेडलाईट बाटै क्रस गर्थेँ, एक चुम्मा दिए
मोटरसाईकल मा, घुम्नलाइ जाउँ कान्छि
पछाडि बसेर, बुलेट बाईक मा
...
नो वे
मोटर साईकल मा, नजाने घुम्नलाई
पछाडि बसेर बुलेट बाईक मा
{तिमी हामी ए पिरिम भेट भाको दिन }--२
भेट भएसि ए पिरिम नाचौँ एक छिन
{बाँझो खेत मा छड्के सलाम छ सबैलाई, पहिलो भेट मा }--२
{टुना मुना लाईदिउँ कि तिम्लाई के गरौँ
कम्मर मर्काई नाच्नलाई के मान्छौ सरम
बाँझो खेत मा छड्के सलाम छ सबैलाई, पहिलो भेट मा }--२
बाँझो खेत मा छड्के सलाम छ सबैलाई, पहिलो भेट मा
धेरै भयो ह्याङ नगर न ल्याङ
मोटरसाईकल मा, घुम्नलाइ जाउँ कान्छि
पछाडि बसेर, बुलेट बाईक मा
...
ओ..हो
मोटर साईकल मा, नजाने घुम्नलाई
पछाडि बसेर, बुलेट बाईक मा
...
{बाँझो खेत मा छड्के सलाम छ सबैलाई, पहिलो भेट मा }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated