Maya Le Boleko Boli Mitho Bho Lyrics in Nepali By Sugam Pokharel and Nikita Thapa from Nepali Movie KARKHANA
Description About Song
Title : मायाले, बोलेको, बोलि मिठो भो | Mayale, boleko, boli mitho bho
Movie/Album : KARKHANA | कारखाना
Genere : Filmy, Romantic, Love
Voice : Sugam Pokhrel, Nikhita Thapa | सुगम पोखरेल, निकिता थापा
Lyrics : Hercules Basnet | हर्कुलिस बस्नेत
Music : Hercules Basnet | हर्कुलिस बस्नेत
Arrange : Babu Pradhan | बाबु प्रधान
Mix & Master : Prakash KC | प्रकाश के. सि.
@Dreams Studio
CRBT : 0693963
PRBT : N/A
Other RBT : N/A
Description About Song
Title : मायाले, बोलेको, बोलि मिठो भो | Mayale, boleko, boli mitho bho
Movie/Album : KARKHANA | कारखाना
Genere : Filmy, Romantic, Love
Voice : Sugam Pokhrel, Nikhita Thapa | सुगम पोखरेल, निकिता थापा
Lyrics : Hercules Basnet | हर्कुलिस बस्नेत
Music : Hercules Basnet | हर्कुलिस बस्नेत
Arrange : Babu Pradhan | बाबु प्रधान
Mix & Master : Prakash KC | प्रकाश के. सि.
@Dreams Studio
CRBT : 0693963
PRBT : N/A
Other RBT : N/A
x
सुरिलो, आवाजको, जादु छुट्टै भो
जोवनले पिरती को, कथा लेख्ने भो
आँखाको गहिराईमा माया
{जुन तारा साँचेर, यो मनै तिम्रो भो }--२
धरती आकाश भकेर, यो मनै तिम्रो भो
जुन तारा साँचेर, यो मनै तिम्रो भो
{falling in love
shinning in love
love for you is forever }--2
चाहाना, यस्तै हो कि, माया हो यो मेरो
बाहाना, तिमी हौ कि, भावना हो यो मेरो
यो मनले त्यो मन सँग, माया गाँस्ने भो
मन भित्र गहिराईमा माया
देवि देउता भकेर, यो मनै तिम्रो भो
जुन तारा साँचेर, यो मनै तिम्रो भो
धरती आकाश भकेर, यो मनै तिम्रो भो
जुन तारा साँचेर, यो मनै तिम्रो भो
{falling in love
shinning in love
love for you is forever }--2
मायाले, बोलेको, बोलि मिठो भो
सुरिलो, आवाजको, जादु छुट्टै भो
जोवनले पिरती को कथा लेख्ने भो
आँखाको गहिराईमा माया
{जुन तारा साँचेर, यो मनै तिम्रो भो }--२
धरती आकाश भकेर, यो मनै तिम्रो भो
जुन तारा साँचेर, यो मनै तिम्रो भो
बिहानी फूल हाँस्यो, राती चन्द्रमा
जन्ति लिई आउनु हजुर, मंसिर पन्ध्रमा
नेपाली
मायाले, बोलेको, बोलि मिठो भोसुरिलो, आवाजको, जादु छुट्टै भो
जोवनले पिरती को, कथा लेख्ने भो
आँखाको गहिराईमा माया
{जुन तारा साँचेर, यो मनै तिम्रो भो }--२
धरती आकाश भकेर, यो मनै तिम्रो भो
जुन तारा साँचेर, यो मनै तिम्रो भो
{falling in love
shinning in love
love for you is forever }--2
चाहाना, यस्तै हो कि, माया हो यो मेरो
बाहाना, तिमी हौ कि, भावना हो यो मेरो
यो मनले त्यो मन सँग, माया गाँस्ने भो
मन भित्र गहिराईमा माया
देवि देउता भकेर, यो मनै तिम्रो भो
जुन तारा साँचेर, यो मनै तिम्रो भो
धरती आकाश भकेर, यो मनै तिम्रो भो
जुन तारा साँचेर, यो मनै तिम्रो भो
{falling in love
shinning in love
love for you is forever }--2
मायाले, बोलेको, बोलि मिठो भो
सुरिलो, आवाजको, जादु छुट्टै भो
जोवनले पिरती को कथा लेख्ने भो
आँखाको गहिराईमा माया
{जुन तारा साँचेर, यो मनै तिम्रो भो }--२
धरती आकाश भकेर, यो मनै तिम्रो भो
जुन तारा साँचेर, यो मनै तिम्रो भो
बिहानी फूल हाँस्यो, राती चन्द्रमा
जन्ति लिई आउनु हजुर, मंसिर पन्ध्रमा
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated