Description About Song
Title : Aayo aayo gaun sahar ma dashain tihar aayo | आयो आयो गाउँ सहर मा दसैँ तिहार आयो
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Dashain Tihar, Family, Love, Happy
Voice : Rajanraj Shiwakoti, Lila Shiwakoti | राजन राज शिवाकोटी, लिला शिवाकोटी
Lyrics : Raju Babu Shrestha | राजु बाबु श्रेष्ठ
Music : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
Arrange : Sahas Sakya | साहास शाक्य
Mixing : Shyam Swet | श्याम श्वेत

x
{नेपाली को घर-घरमा, खुसीयाली छायो }--२
{हिलो मैलो हटाएर, दु:ख पिडा बिर्साएर }--२
नेपाली को घर-घरमा, खुसीयाली छायो
{आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो }--२
रातो टिका जमरा, लाउने दिन आयो
सबै मिली देउसी भैलो, गाउने दिन आयो
रातो टिका जमरा, लाउने दिन आयो
सबै मिली देउसी भैलो, गाउने दिन आयो
रङ्ग बत्ती झिलिमिली, दियो बत्ती घर घर
हाँसो खुसी बोकी आयो, दसैँ र तिहार
आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो
नेपाली को घर घरमा, खुसीयाली छायो
हिलो मैलो हटाएर, दु:ख पिडा बिर्साएर
नेपाली को घर घरमा, खुसीयाली छायो
{आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो }--२
{बाबुआमा आफन्तजन, भेट्ने चाड आयो
पिङ्ग खेलेर मनको तृष्णा, मेट्ने चाड आयो }--२
मखमली सयपत्री, ढकमक घर घर
माया प्रेम बोकी आयो, दसैँ र तिहार
आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो
नेपाली को घर घरमा, खुसीयाली छायो
हिलो मैलो हटाएर, दु:ख पिडा बिर्साएर
नेपाली को घर घरमा, खुसीयाली छायो
{आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो }--२
नेपाली
{आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो }--२{नेपाली को घर-घरमा, खुसीयाली छायो }--२
{हिलो मैलो हटाएर, दु:ख पिडा बिर्साएर }--२
नेपाली को घर-घरमा, खुसीयाली छायो
{आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो }--२
रातो टिका जमरा, लाउने दिन आयो
सबै मिली देउसी भैलो, गाउने दिन आयो
रातो टिका जमरा, लाउने दिन आयो
सबै मिली देउसी भैलो, गाउने दिन आयो
रङ्ग बत्ती झिलिमिली, दियो बत्ती घर घर
हाँसो खुसी बोकी आयो, दसैँ र तिहार
आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो
नेपाली को घर घरमा, खुसीयाली छायो
हिलो मैलो हटाएर, दु:ख पिडा बिर्साएर
नेपाली को घर घरमा, खुसीयाली छायो
{आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो }--२
{बाबुआमा आफन्तजन, भेट्ने चाड आयो
पिङ्ग खेलेर मनको तृष्णा, मेट्ने चाड आयो }--२
मखमली सयपत्री, ढकमक घर घर
माया प्रेम बोकी आयो, दसैँ र तिहार
आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो
नेपाली को घर घरमा, खुसीयाली छायो
हिलो मैलो हटाएर, दु:ख पिडा बिर्साएर
नेपाली को घर घरमा, खुसीयाली छायो
{आयो आयो गाउँ सहर मा, दसैँ तिहार आयो }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated