Description About Song
Title : Thali bhari rato rato akshyata ra pati | थाली भरि रातो रातो अक्षता र पाती
Movie/Album : Dashain Song | दसैँ गीत
Genere : Dashain, Happiness, Love, Wish
Voice : Sunil Giri | सुनिल गिरी
Lyrics : Sunil Giri | सुनिल गिरी
Music : Sunil Giri | सुनिल गिरी
Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
CRBT : 0160030799
PRBT : 60537571
BAHARAIN-VIVA : 6265967
QATAR-QTEL : 135488
UAE-DU : 4381625
UAE-ETISALAT : 199608

x
बटो भरि नयाँ नौलो मानिसको ताँती
दसैँ अयो फर्कियो लाहुरे, गाउँघरको मायालाई सम्झेर
खुसी हुँदै हासेकि आमा, आँगनि को डिलैमा बसेर
लहलह धानै झुल्यो, निलो निलो आकाश खुल्यो
चिसो चिसो हावा चल्यो, चंगा जस्तै मन उड्यो
दाजुभाइ दिदी बहिनी, सररर पिङ्ग खेली
हातेमालो गर्न थाले, रिस राग सबै भुली
तिहार छायो बहिनी को हाँसोमा, बुट्टे चोली ल्याईदिउँला सानु म
वर्ष दिनमा भेट हुने बाहाना, सबै मिलि रमाउने चाहाना
फर्किएन उनी भन्दै, औँला भाँची दिन गन्दै
टाढा टाढा बाटो हेर्दै, पर्खिदै छ होला कोही
यही वर्ष नपाएनि, अर्को साल आईदिनु
सम्झना छ हाम्रो पनि, विदेशिने दाजुभाइ
सुन्नु होला नेपालको खबर, जताततै हर्षको लहर
सुख शान्ति सबैको मनमा, छाईरहोस् आजको दिनमा
थाली भरि रातो रातो अक्षता र पाती
बटो भरि नयाँ नौलो मानिसको ताँती
दसैँ अयो फर्कियो लाहुरे, गाउँघरको मायालाई सम्झेर
खुसी हुँदै हासेकि आमा, आँगनि को डिलैमा बसेर
गाउँघरको मायालाई सम्झेर
आँगनि को डिलैमा बसेर
नेपाली
थाली भरि रातो रातो अक्षता र पातीबटो भरि नयाँ नौलो मानिसको ताँती

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated