Description About Song
Title : Ghintang ghintang madal bajda | घिन्ताङ् घिन्ताङ् मादल बज्दा
Movie/Album : MAYA | माया
Genere : Modern, Romantic, Love, Attraction, Happy
Voice : Melina Rai | मेलिना राई
Supporting Vocal : Sarala Rai, Kala Rai , Menuka Rai | सरला राई, कला राई, मेनुका राई
Lyrics : Maya Magar | माया मगर
Music : Uttam Jung Limbu (Lawati) | उत्तम जंग लिम्बु (लावती)
Arrange : Sahash Shakya | साहाश शाक्य
Audio : Rubusha Creative | रुबुसा क्रिएटिभ

x
किन होला अनायासै, हाँसु हाँसु लाग्छ }--२
पुर्णीमाको जूनले पनि, जिस्क्याउँछ मलाई
काउकुति लगाउँछ, बतासैले मलाई
मत गाउँकि गोरि रे...हो...., मत गाउँकै राम्री रे
हो मत गाउँकि गोरि रे...हो...., मत गाउँकै राम्री रे
{सिमलको भुवा सरि, उड्छ मेरो मन
किन होला मिठो लाग्ने, सारंगी को धुन }--२
{उर्लिएर बैँस मेरो, साउनको भेल झैँ }--२
फुल टिपि सजिएँ म, स्वर्ग कि परि झैँ

गाउँकि गोरि, सबको मन चोरी, भाग्छौ रे सुटुक्कै
{बैँसको लालि चढेर हो कि, सजिएकि चिटिक्कै }--२
{जवानीको रापले हो कि, लालि चढ्दै छ
पिरतिको रन्को हो कि, धड्कन बढ्दै छ }--२
{चरी बनी आकाशमा, उडुँ उडुँ लाग्छ }--२
गाउँघरकै झ्याउरे तालमा, नाचुँ नाचुँ लाग्छ

{हो मत गाउँकि गोरि रे...हो...., मत गाउँकै राम्री रे }--2
नेपाली
{घिन्ताङ् घिन्ताङ् मादल बज्दा, नाचुँ नाचुँ लाग्छकिन होला अनायासै, हाँसु हाँसु लाग्छ }--२
पुर्णीमाको जूनले पनि, जिस्क्याउँछ मलाई
काउकुति लगाउँछ, बतासैले मलाई
मत गाउँकि गोरि रे...हो...., मत गाउँकै राम्री रे
हो मत गाउँकि गोरि रे...हो...., मत गाउँकै राम्री रे
{सिमलको भुवा सरि, उड्छ मेरो मन
किन होला मिठो लाग्ने, सारंगी को धुन }--२
{उर्लिएर बैँस मेरो, साउनको भेल झैँ }--२
फुल टिपि सजिएँ म, स्वर्ग कि परि झैँ
मत गाउँकि गोरि रे...हो...., मत गाउँकै राम्री रे
हो मत गाउँकि गोरि रे...हो...., मत गाउँकै राम्री रे
गाउँकि गोरि, सबको मन चोरी, भाग्छौ रे सुटुक्कै
{बैँसको लालि चढेर हो कि, सजिएकि चिटिक्कै }--२
{जवानीको रापले हो कि, लालि चढ्दै छ
पिरतिको रन्को हो कि, धड्कन बढ्दै छ }--२
{चरी बनी आकाशमा, उडुँ उडुँ लाग्छ }--२
गाउँघरकै झ्याउरे तालमा, नाचुँ नाचुँ लाग्छ
मत गाउँकि गोरि रे...हो...., मत गाउँकै राम्री रे
{हो मत गाउँकि गोरि रे...हो...., मत गाउँकै राम्री रे }--2
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated