Description About Song
Title : Kehi kadam timi sangai | केही कदम तिमी सँगै
Movie/Album : BATO MUNIKO PHOOL 2 | बाटो मुनिको फूल २
Genere : Filmy, Romantic, Love, Wish
Voice : Jaljala Pariyar, Yash Kumar | जलजला परियार, यस कुमार
Lyrics : Yash Kumar | यस कुमार
Music : Yash Kumar | यस कुमार
PRBT : 60544684
UTL : 77329240
MAXIS TT : 2290295
MAXIS CRT : 513504
DIGI TT : 1354160
DIGI RBT : 0491354
U-MOBILE CT : 5389832
Title : Kehi kadam timi sangai | केही कदम तिमी सँगै
Movie/Album : BATO MUNIKO PHOOL 2 | बाटो मुनिको फूल २
Genere : Filmy, Romantic, Love, Wish
Voice : Jaljala Pariyar, Yash Kumar | जलजला परियार, यस कुमार
Lyrics : Yash Kumar | यस कुमार
Music : Yash Kumar | यस कुमार
PRBT : 60544684
UTL : 77329240
MAXIS TT : 2290295
MAXIS CRT : 513504
DIGI TT : 1354160
DIGI RBT : 0491354
U-MOBILE CT : 5389832
x
नजिकबाट तिमीलाई, चिन्ने मन छ }--२
{केही दुखहरु, तिम्रो सुनु
केही खुशीहरु, मेरो बांढुँ}--२
तिम्रा सारा आँसुहरु, लिने मन छ
नजिकबाट तिमीलाई, चिन्ने मन छ
केही कदम तिमी सँगै, हिँड्ने मन छ
नजिकबाट तिमीलाई, चिन्ने मन छ
{केही सपनाहरू, तिमी सँग देंखे
केही बिपनाहरु, तिमी मै भेंटे }--२
{बाचुन्जेल तिमीलाई नै, हेर्ने मन छ
अन्तिम सास तिम्रै काखमा, फेर्ने मन छ }--२
नेपाली
{केही कदम तिमी सँगै, हिँड्ने मन छनजिकबाट तिमीलाई, चिन्ने मन छ }--२
{केही दुखहरु, तिम्रो सुनु
केही खुशीहरु, मेरो बांढुँ}--२
तिम्रा सारा आँसुहरु, लिने मन छ
नजिकबाट तिमीलाई, चिन्ने मन छ
केही कदम तिमी सँगै, हिँड्ने मन छ
नजिकबाट तिमीलाई, चिन्ने मन छ
{केही सपनाहरू, तिमी सँग देंखे
केही बिपनाहरु, तिमी मै भेंटे }--२
{बाचुन्जेल तिमीलाई नै, हेर्ने मन छ
अन्तिम सास तिम्रै काखमा, फेर्ने मन छ }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated