Description About Song
Title : तरङ्ग नौलो, उमंग नौलो | Taranga naulo, umanga naulo
Movie/Album : Darpan Chhaya 2 | दर्पण छायाँ २
Genere : Filmy, Romantic, Love, Wish, Dedication
Voice : Melina Rai | मेलिना राई
Lyrics : Sabu/Rabi Karki | सबु/रबि कार्की
Music : Ranjit Singh Gazmer, Chandan Lomjel | रन्जित सिंह गजमेर, चन्दन लोम्जेल
Arrange : Bikram Karki | बिक्रम कार्की
CRBT : N/A
PRBT :N/A
Other RBT :N/A
Title : तरङ्ग नौलो, उमंग नौलो | Taranga naulo, umanga naulo
Movie/Album : Darpan Chhaya 2 | दर्पण छायाँ २
Genere : Filmy, Romantic, Love, Wish, Dedication
Voice : Melina Rai | मेलिना राई
Lyrics : Sabu/Rabi Karki | सबु/रबि कार्की
Music : Ranjit Singh Gazmer, Chandan Lomjel | रन्जित सिंह गजमेर, चन्दन लोम्जेल
Arrange : Bikram Karki | बिक्रम कार्की
CRBT : N/A
PRBT :N/A
Other RBT :N/A
x
कल्पना नौलो, सपना नौलो, अनौठो तिर्सना
तरङ्ग नौलो, उमंग नौलो, सुनौलो सपना
कल्पना नौलो, सपना नौलो, अनौठो तिर्सना
मनको दर्पण मा, यो कसको छायाँ हो
आ... हा.ह.हा.... आ..हा....
हावा झैँ उडेर, खोला झैँ बगेर
यो मनको बाटोमा, सपना भरेर
उड्छ मन, बादल सरि, बादल सरि
कसैलाई सम्झेर, कसैलाई सम्झेर
आ... हा.ह.हा.... आ..हा....
तिमीले रोजेको, चाहाना बनेर
धड्किन्छु मुटुमा, सङ्गीत बनेर
बाँचिदिन्छु तिम्रै लागि, तिम्रै लागि
संसारै भुलेर, संसारै भुलेर
आ... हा.ह.हा.... आ..हा....
तरङ्ग नौलो, उमंग नौलो, सुनौलो सपना
कल्पना नौलो, सपना नौलो, अनौठो तिर्सना
मनको दर्पण मा, यो कसको छायाँ हो
आ... हा.ह.हा.... आ..हा....
नेपाली
तरङ्ग नौलो, उमंग नौलो, सुनौलो सपनाकल्पना नौलो, सपना नौलो, अनौठो तिर्सना
तरङ्ग नौलो, उमंग नौलो, सुनौलो सपना
कल्पना नौलो, सपना नौलो, अनौठो तिर्सना
मनको दर्पण मा, यो कसको छायाँ हो
आ... हा.ह.हा.... आ..हा....
हावा झैँ उडेर, खोला झैँ बगेर
यो मनको बाटोमा, सपना भरेर
उड्छ मन, बादल सरि, बादल सरि
कसैलाई सम्झेर, कसैलाई सम्झेर
आ... हा.ह.हा.... आ..हा....
तिमीले रोजेको, चाहाना बनेर
धड्किन्छु मुटुमा, सङ्गीत बनेर
बाँचिदिन्छु तिम्रै लागि, तिम्रै लागि
संसारै भुलेर, संसारै भुलेर
आ... हा.ह.हा.... आ..हा....
तरङ्ग नौलो, उमंग नौलो, सुनौलो सपना
कल्पना नौलो, सपना नौलो, अनौठो तिर्सना
मनको दर्पण मा, यो कसको छायाँ हो
आ... हा.ह.हा.... आ..हा....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated