Description About Song
Title : Timi bahek aru ko chha ra | तिम्रो बाहेक अरू को छ र
Movie/Album : RUDHAPRIYA | रुद्रप्रिया
Genere : Filmy, Romantic, Love, Dedication, Wish
Voice : Sanoop Poudal, Anju Panta | सनुप पौडेल, अन्जु पन्त
Lyrics : Ambika Sharma | अम्बिका शर्मा
Music : Arjun Pokharel | अर्जुन पोखरेल
Arrange : Babu Pradhan | बाबु प्रधान
Recording/Mixing : Shyam Swet Rashaili (Prisma) | श्याम शवेत रसाइली
CRBT : 0732541
PRBT : 70146536
Smart : 30110276
Other RBT : N/A

x
तिम्रो साथ बिना कहाँ छ र, मैले बाँच्ने ठाउँ
तिम्रो बाहेक अरू को छ र, मैले लिने नाउँ
तिम्रो साथ बिना कहाँ छ र, मैले बाँच्ने ठाउँ
दुनियाँ त्यतै छोडेर, जे थिए बाधा तोडेर
आएँ तिमी सँगै मनमुटु जोडेर
{यस्तै यस्तै होस तिम्रो माया, नफेरियोस कहिले
तिम्रो मायामा जिन्दगी, बिताउन पाउँ जहिले }--२
भेटिन भने कुनै पल, देखिन भने कुनै पल
डरले यो मन, दुख्छ प्रिय
मनमा राख्छु भन्न पर्दैन, आँखामा राख्छु भन्न पर्दैन
तिम्रो साथ भए पुग्छ मलाई पुग्छ प्रिया
यस्तै यस्तै होस तिम्रो माया, नफेरियोस कहिले
तिम्रो मायामा जिन्दगी, बिताउन पाउँ जहिले
जीवनको आशा तिमी हौ, मनको भरोसा तिमी हौ
तिमी बाहेक, अरू खास छैन
खुसी साट्ने पनि तिमी हौ, जुनी काट्ने पनि तिमी हौ
अब अरू कसैको मलाई विश्वास छैन छैन
{यस्तै यस्तै होस तिम्रो माया, नफेरियोस कहिले
तिम्रो मायामा जिन्दगी, बिताउन पाउँ जहिले }--२
नेपाली
तिम्रो बाहेक अरू को छ र, मैले लिने नाउँतिम्रो साथ बिना कहाँ छ र, मैले बाँच्ने ठाउँ
तिम्रो बाहेक अरू को छ र, मैले लिने नाउँ
तिम्रो साथ बिना कहाँ छ र, मैले बाँच्ने ठाउँ
दुनियाँ त्यतै छोडेर, जे थिए बाधा तोडेर
आएँ तिमी सँगै मनमुटु जोडेर
{यस्तै यस्तै होस तिम्रो माया, नफेरियोस कहिले
तिम्रो मायामा जिन्दगी, बिताउन पाउँ जहिले }--२
भेटिन भने कुनै पल, देखिन भने कुनै पल
डरले यो मन, दुख्छ प्रिय
मनमा राख्छु भन्न पर्दैन, आँखामा राख्छु भन्न पर्दैन
तिम्रो साथ भए पुग्छ मलाई पुग्छ प्रिया
यस्तै यस्तै होस तिम्रो माया, नफेरियोस कहिले
तिम्रो मायामा जिन्दगी, बिताउन पाउँ जहिले
जीवनको आशा तिमी हौ, मनको भरोसा तिमी हौ
तिमी बाहेक, अरू खास छैन
खुसी साट्ने पनि तिमी हौ, जुनी काट्ने पनि तिमी हौ
अब अरू कसैको मलाई विश्वास छैन छैन
{यस्तै यस्तै होस तिम्रो माया, नफेरियोस कहिले
तिम्रो मायामा जिन्दगी, बिताउन पाउँ जहिले }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated