Description About Song
Title : Ye daju nasamau nadima | ए दाजु नसमाउ नाडिमा
Movie/Album : CHHAKKA PANJA 2 | छक्का पञ्जा २
Genere : Filmy, Romantic, Love, Request
Voice : Almoda Rana Uprety, Sujata Verma | अल्मोदा राणा उप्रेती, सुजता वर्मा
Lyrics : Prince Nepali, Deepak Raj Giri | प्रिन्स नेपाली, दिपक राज गिरी
Music/Composer : Prince Nepali, Late Kanchha Magar Nepali | प्रिन्स नेपाली, (Late)कान्छा मगर नेपाली
Arrange : Almoda Rana Uprety | अल्मोदा राणा उप्रेती
Master/Mixing : Ujwal Shreyan Mahat | उज्वल श्रेयन महत
Recording Engineer : Ranjeet Ballav Uprety | रन्जित बल्लभ उप्रेती
Recording Studio : Kripa Drishya Digital | कृपा दृष्य डिजिटल
CRBT : 0726949
PRBT : 70145836
Smart : 10115438
Other RBT : N/A

x
{हिलो लाग्ला नाईलनको साडीमा }--२
हे सानु समाउँ न नाडीमा, घुम्न जाउँ डिजेलको गाडीमा
{हिलो लाग्ला नाईलनको साडीमा }--२
{बाइस वर्ष लागिसक्या, फ़िलै नहुनी
मैयाहरु कति भेटें, दिलै नहुनी }--२
ट्यालेन्ट स्यालेंट केही नचाईनी, सपना सलमान खानको
केटाहरुलाई झुलाएर, ड्रिम सम वानको
म पनि भिनाजुको, सिंगल सालो
गोरो गोरो कति खोज्छौ, यता हेन्डसम कालो
ए सानु समाउँ न नाडीमा, घुम्न जाउँ डिजेलको गाडीमा
{हिलो लाग्ला नाईलनको साडीमा }--२
ए दाजु नसमाउँ नाडीमा, जान्न म त डिजेलको गाडीमा
{हिलो लाग्ला नाईलनको साडीमा }--२
{केटी नपट्टीए सम्म, अनेक गफ गर्ने
मिसन पुरा भएपछि, मोबाइल अफ गर्ने }--२
घरमा राम राम तिमी, बाहिर कृष्ण जस्तो
फकाउनलाई जे नि भन्छौ, कुरा कति सस्तो
ड्याड ममको म पनि, सिंगल छोरी
पाउनलाई गार्है पर्ला, यति राम्रो गोरी
ए सानु समाउँ न नाडीमा, घुम्न जाउँ डिजेलको गाडीमा
{हिलो लाग्ला नाईलनको साडीमा }--२
ए दाजु नसमाउँ नाडीमा, जान्न म त डिजेलको गाडीमा
{हिलो लाग्ला नाईलनको साडीमा }--२
{हिलो लाग्ला नाईलनको साडीमा }--२
नेपाली
ए दाजु नसमाउँ नाडीमा, जान्न म त डिजेलको गाडीमा{हिलो लाग्ला नाईलनको साडीमा }--२

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated