Description About Song
Title : Sanai chhada uni sanga | सानै छँदा उनी सँग
Movie/Album : Solo Music | एकल संगीत
Genere : Modern, Romantic, Love, Nostalgic
Voice : Sunil Giri | सुनिल गिरी
Lyrics : Sunil Giri | सुनिल गिरी
Music : Sunil Giri | सुनिल गिरी
Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
Audio on : MR Creation | एमआर कृएसन
Title : Sanai chhada uni sanga | सानै छँदा उनी सँग
Movie/Album : Solo Music | एकल संगीत
Genere : Modern, Romantic, Love, Nostalgic
Voice : Sunil Giri | सुनिल गिरी
Lyrics : Sunil Giri | सुनिल गिरी
Music : Sunil Giri | सुनिल गिरी
Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
Audio on : MR Creation | एमआर कृएसन
x
भुलेको छैन नि, हा ह भुलेको छैन नि
साथी सँगि सबै छाडि उनले मलाई अँगालेको
भुलेको छैन नि, हा ह भुलेको छैन नि
सानै छँदा उनी सँग लुकामारी खेल्ने बारी
भुलेको छैन नि, हा ह भुलेको छैन नि
{ बादलु घुम्टो ओढेर, मायालु बेहुलि बनेको
म उनको राजा बनेर, उनीलाई लिन आएको }--२
सम्झिदा त्यो दिन, रसाउँछ आँखा
मायाको काख, भुलेको छैन नि, हा ह भुलेको छैन नि
{ गोरेटो सानो गाउँको, हात समाई हिँडेको
छुट्टिने बेला उनीले, फर्किँदै हेरी रहेको }--२
बिर्सियो होला मायाले मलाई, मैले त अझै
भुलेको छैन नि, हा ह भुलेको छैन नि
सानै छँदा उनी सँग लुकामारी खेल्ने बारी
भुलेको छैन नि, हा ह भुलेको छैन नि
साथी सँगि सबै छाडि उनले मलाई अँगालेको
भुलेको छैन नि, हा ह भुलेको छैन नि
हो हो भुलेको छैन नि, हा ह भुलेको छैन नि....
नेपाली
सानै छँदा उनी सँग लुकामारी खेल्ने बारीभुलेको छैन नि, हा ह भुलेको छैन नि
साथी सँगि सबै छाडि उनले मलाई अँगालेको
भुलेको छैन नि, हा ह भुलेको छैन नि
सानै छँदा उनी सँग लुकामारी खेल्ने बारी
भुलेको छैन नि, हा ह भुलेको छैन नि
{ बादलु घुम्टो ओढेर, मायालु बेहुलि बनेको
म उनको राजा बनेर, उनीलाई लिन आएको }--२
सम्झिदा त्यो दिन, रसाउँछ आँखा
मायाको काख, भुलेको छैन नि, हा ह भुलेको छैन नि
{ गोरेटो सानो गाउँको, हात समाई हिँडेको
छुट्टिने बेला उनीले, फर्किँदै हेरी रहेको }--२
बिर्सियो होला मायाले मलाई, मैले त अझै
भुलेको छैन नि, हा ह भुलेको छैन नि
सानै छँदा उनी सँग लुकामारी खेल्ने बारी
भुलेको छैन नि, हा ह भुलेको छैन नि
साथी सँगि सबै छाडि उनले मलाई अँगालेको
भुलेको छैन नि, हा ह भुलेको छैन नि
हो हो भुलेको छैन नि, हा ह भुलेको छैन नि....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated