Description About Song
Title : Jati heru herirahu | जति हेरुँ हेरिरहुँ
Movie/Album : Timro angaloma | तिम्रो अँगालोमा
Genere : Modern, Romantic, Love, Attraction
Voice : Suraj Manandhar, Anju Panta | सुरज मानन्धर, अन्जु पन्त
Lyrics : Gobinda Dahal | गोविन्द दहाल
Music : Chandan K. Shrestha | चन्दन कु. श्रेष्ठ
Arrange : Phanindra Rai | फणिन्द्र राई
PRBT : 70147573
Smart : 10116417
Other RBT : N/A

x
{ अँगालोमै बेरिरहुँ, लाग्छ तिमीलाई }--२
जति हेरुँ हेरिरहुँ...
{ गुराँसको लाली बोकी, तिमी मुस्कुरायौ }--२
{ बादलुको घुम्टो ओढी, तिमी के लजायौ }--२
पग्रिएर बगेँ म त, तिमी छेउ आई
{ अग्लिएर छोईरहुँ, लाग्छ तिमीलाई }--२
जति हेरुँ हेरिरहुँ...
{ मात्र तिम्रो दर्शन गरुँ, सधैँ बिहानीमा }--२
{ तस्बिर त्यो लुकाई राखुँ, साँझ सिरानिमा }--२
मेरो हाँसो मेरो गर्व, मेरो यो कमाई
{ नजरले घेरिरहुँ, लाग्छ तिमीलाई }--२
जति हेरुँ हेरिरहुँ लाग्छ तिमीलाई
अँगालोमै बेरिरहुँ लाग्छ तिमीलाई
अँगालोमै बेरिरहुँ लाग्छ तिमीलाई....
नेपाली
{ जति हेरुँ हेरिरहुँ, लाग्छ तिमीलाई }--२{ अँगालोमै बेरिरहुँ, लाग्छ तिमीलाई }--२
जति हेरुँ हेरिरहुँ...
{ गुराँसको लाली बोकी, तिमी मुस्कुरायौ }--२
{ बादलुको घुम्टो ओढी, तिमी के लजायौ }--२
पग्रिएर बगेँ म त, तिमी छेउ आई
{ अग्लिएर छोईरहुँ, लाग्छ तिमीलाई }--२
जति हेरुँ हेरिरहुँ...
{ मात्र तिम्रो दर्शन गरुँ, सधैँ बिहानीमा }--२
{ तस्बिर त्यो लुकाई राखुँ, साँझ सिरानिमा }--२
मेरो हाँसो मेरो गर्व, मेरो यो कमाई
{ नजरले घेरिरहुँ, लाग्छ तिमीलाई }--२
जति हेरुँ हेरिरहुँ लाग्छ तिमीलाई
अँगालोमै बेरिरहुँ लाग्छ तिमीलाई
अँगालोमै बेरिरहुँ लाग्छ तिमीलाई....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated