Description About Song
Title : Babari babari | बाबरि बाबरि
Movie/Album : ROMEO | रोमियो
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Santosh Lama, Melina Rai | सन्तोष लामा, मेलिना राई
Lyrics : Mukesh Rai | मुकेश राई
Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
PRBT : 70144651
Smart : 10114623
Title : Babari babari | बाबरि बाबरि
Movie/Album : ROMEO | रोमियो
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Santosh Lama, Melina Rai | सन्तोष लामा, मेलिना राई
Lyrics : Mukesh Rai | मुकेश राई
Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
PRBT : 70144651
Smart : 10114623
x
मैले त रोजेँ तिमीलाई
हो हो हो बाबरि हो हो बाबरि
सारजाहाँ लाई थाहा होस कि यो
मैले त रोजेँ तिमीलाई
झिकेर मुटु थाहा होस कि यो
मैले त दिएँ तिमीलाई
अबा दुनियाँले जे सुकै भनुन्
या त आफ्ना सबै पराई बनुन
बाबरि बाबरि मन बाबरि
बाबरि बाबरि मन बाबरि बाबरि
ढाँटेको छैन झुटो बोल्या हैन
मेरो मनको तार तार हरू बार बार धड्किन्छ तिम्रै कारण
गाजल तिमी माली तिमी लालि तिमी
सोह्रै श्रृङ्गार यो जीवनको सबै तिमी
अबा दुनियाँले जे सुकै भनुन्
या त आफ्ना सबै पराई बनुन
बाबरि बाबरि मन बाबरि बाबरि
मेरो यो दिलमा राखेँ तिमीलाई
तिमी नै मेरो सार सार जिउने आधार बाँच्या छु तिम्रै कारण
गीत तिमी मित तिमी प्रीत तिमी
हरेक पाइला यो जीवनको जीत तिमी
अब दुनियाँले जे सुकै भनुन्
या त आफ्ना सबै पराई बनुन
बाबरि बाबरि मन बाबरि बाबरि
नेपाली
सारजहाँ लाई थाहा होस कि योमैले त रोजेँ तिमीलाई
हो हो हो बाबरि हो हो बाबरि
सारजाहाँ लाई थाहा होस कि यो
मैले त रोजेँ तिमीलाई
झिकेर मुटु थाहा होस कि यो
मैले त दिएँ तिमीलाई
अबा दुनियाँले जे सुकै भनुन्
या त आफ्ना सबै पराई बनुन
बाबरि बाबरि मन बाबरि
बाबरि बाबरि मन बाबरि बाबरि
ढाँटेको छैन झुटो बोल्या हैन
मेरो मनको तार तार हरू बार बार धड्किन्छ तिम्रै कारण
गाजल तिमी माली तिमी लालि तिमी
सोह्रै श्रृङ्गार यो जीवनको सबै तिमी
अबा दुनियाँले जे सुकै भनुन्
या त आफ्ना सबै पराई बनुन
बाबरि बाबरि मन बाबरि बाबरि
मेरो यो दिलमा राखेँ तिमीलाई
तिमी नै मेरो सार सार जिउने आधार बाँच्या छु तिम्रै कारण
गीत तिमी मित तिमी प्रीत तिमी
हरेक पाइला यो जीवनको जीत तिमी
अब दुनियाँले जे सुकै भनुन्
या त आफ्ना सबै पराई बनुन
बाबरि बाबरि मन बाबरि बाबरि
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated