Description About Song
Title : Bhana ke garu | भन के गरुँ
Movie/Album : MANGALAM | मंगलम
Genere : Filmy, Romantic, Love, Dedication, Request
Voice : Raj Sigdel, Juna Rijal | राज सिग्देल, जुना रिजाल
Lyrics : Ananda Adhikari | आनन्द अधिकारी
Music : Dipak Sharma | दिपक शर्मा
Arrange : Amos Tamang | आमोस तामाङ्ग
PRBT : 70145368
SMART : 10115137

x
सक्दिन होला म तिमी बिना, बाँचेर हेर्न यो दुनियाँलाई
अपुरो हुन्छु म तिमी बिना, अधुरो हुन्छु म तिमी बिना
दियो को बाति छुटाए जस्तै, मधुरो हुन्छु म तिमी बिना
{ यो जिन्दगी मा तिम्रै नासा छ, भन के गरुँ }--२
त्यसैले पल पल जिउनु मजा छ, भन के गरुँ
बिर्सेर दु:ख बिर्सेर पिडा हाँसिदिनु मा
बेग्लै मजा छ, भन के गरुँ
यो जिन्दगी मा तिम्रै नासा छ, भन के गरुँ
{ भुल भुलैया हो जिन्दगानी, सुरु र अन्त्य कसलाई थाहा छ
मृगतृष्णा झैँ आशा हजारौँ, कुन बेला टुट्छ कसलाई थाहा छ }--२
त्यो मन त तिम्रो शीत झैँ साफ छ
त्यसैले पल पल जिउनु मजा छ
भन के गरुँ
{ अङ्गालो मा आऊ आज रमाउँ, भोलीको दुनियाँ कसलाई थाहा छ
यी आँखा भरि पिरति छरि, तिम्रै माया मा रङ्गिने चाहा छ }--२
यो माया भित्र सुन्दर अमर कथा छ
त्यसैले पल पल जिउनु मजा छ
भन के गरुँ
यो जिन्दगी मा तिम्रै नासा छ
भन के गरुँ...
नेपाली
सक्दिन होला म तिमी बिना, हाँसेर हेर्न यो दुनियाँलाईसक्दिन होला म तिमी बिना, बाँचेर हेर्न यो दुनियाँलाई
अपुरो हुन्छु म तिमी बिना, अधुरो हुन्छु म तिमी बिना
दियो को बाति छुटाए जस्तै, मधुरो हुन्छु म तिमी बिना
{ यो जिन्दगी मा तिम्रै नासा छ, भन के गरुँ }--२
त्यसैले पल पल जिउनु मजा छ, भन के गरुँ
बिर्सेर दु:ख बिर्सेर पिडा हाँसिदिनु मा
बेग्लै मजा छ, भन के गरुँ
यो जिन्दगी मा तिम्रै नासा छ, भन के गरुँ
{ भुल भुलैया हो जिन्दगानी, सुरु र अन्त्य कसलाई थाहा छ
मृगतृष्णा झैँ आशा हजारौँ, कुन बेला टुट्छ कसलाई थाहा छ }--२
त्यो मन त तिम्रो शीत झैँ साफ छ
त्यसैले पल पल जिउनु मजा छ
भन के गरुँ
{ अङ्गालो मा आऊ आज रमाउँ, भोलीको दुनियाँ कसलाई थाहा छ
यी आँखा भरि पिरति छरि, तिम्रै माया मा रङ्गिने चाहा छ }--२
यो माया भित्र सुन्दर अमर कथा छ
त्यसैले पल पल जिउनु मजा छ
भन के गरुँ
यो जिन्दगी मा तिम्रै नासा छ
भन के गरुँ...
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated