Description About Song
Title : Boldaina tyo timro tasbir | बोल्दैन त्यो तिम्रो तस्बिर
Movie/Album : Tasbir | तस्बिर
Genere : Modern, Love, Tragic
Voice : Kamal Khatri | कमल खत्री
Lyrics : Abishek Nagarkoti | अभिषेख नगरकोटी
Music : Kamal Khatri | कमल खत्री
Arrange : Sailendra Pradhan (Babu) | शैलेन्द्र प्रधान (बाबु)
Audio on : The Rebel Creation | द रेबेल क्रिएसन
Recorded at : The Rebel Sound | द रेबेल साउन्ड
CRBT : 0160030638
PRBT : 60537424

x
हत्केलामा तिम्रो नाम, कोर्दाकोर्दै रात बित्यो
{ रात बित्यो रात बित्यो, कोर्दाकोर्दै रात बित्यो }--२
{ चुम्न खोज्छु परेली, झुकाउँदैनौ नजर पनि }--२
छुन खोज्छु बिस्तारै, कमाउँदैनौ अधर पनि
{ हाँस्दैन त्यो तिम्रो तस्बिर, रुँदा रुँदै रात बित्यो }--२
सुस्तरी तिम्रो केश, छुँदाछुँदै रात बित्यो
{रात बित्यो रात बित्यो, रुँदा रुँदै रात बित्यो }--२
{ फुल्दैनन् आशाहरु, न त फुल्छन यी सपनी }--२
ती शान्त मुहार सँगै, बिलाउँदै छु म पनि
{ रुँदैन त्यो तिम्रो तस्बिर, हिस्सी गर्दै रात बित्यो }--२
तिम्रो यादमा निरन्तर, आँसु झार्दै रात बित्यो
रात बित्यो रात बित्यो, रुँदारुँदै रात बित्यो
रात बित्यो रात बित्यो, कुर्दाकुर्दै रात बित्यो
नेपाली
{ बोल्दैन त्यो तिम्रो तस्बिर, हेर्दा हेर्दै रात बित्यो }--२हत्केलामा तिम्रो नाम, कोर्दाकोर्दै रात बित्यो
{ रात बित्यो रात बित्यो, कोर्दाकोर्दै रात बित्यो }--२
{ चुम्न खोज्छु परेली, झुकाउँदैनौ नजर पनि }--२
छुन खोज्छु बिस्तारै, कमाउँदैनौ अधर पनि
{ हाँस्दैन त्यो तिम्रो तस्बिर, रुँदा रुँदै रात बित्यो }--२
सुस्तरी तिम्रो केश, छुँदाछुँदै रात बित्यो
{रात बित्यो रात बित्यो, रुँदा रुँदै रात बित्यो }--२
{ फुल्दैनन् आशाहरु, न त फुल्छन यी सपनी }--२
ती शान्त मुहार सँगै, बिलाउँदै छु म पनि
{ रुँदैन त्यो तिम्रो तस्बिर, हिस्सी गर्दै रात बित्यो }--२
तिम्रो यादमा निरन्तर, आँसु झार्दै रात बित्यो
रात बित्यो रात बित्यो, रुँदारुँदै रात बित्यो
रात बित्यो रात बित्यो, कुर्दाकुर्दै रात बित्यो
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated