Description About Song
Title : Bumper upahar | बम्पर उपहार
Movie/Album : MANGALAM | मंगलम
Genere : Filmy, Romantic, Love, Attraction, QnA Type
Voice : Pramod Kharel | प्रमोद खरेल
Lyrics : Lekhu Shahayatri | लेखु सहयात्री
Music : Dipak Sharma | दिपक शर्मा
Arrange : Udaya Raj Poudel | उदय राज पौडेल
CRBT : 0736937
PRBT : 70145371
SMART : 10115135

x
तिम्रो जिन्दगीको चिठ्ठा पर्ने बम्पर उपहार }--२
{ म त तिम्रै पछि लाग्ने, तिमी अघि अघि भाग्ने
पिरती को खेल यस्तै हो कि, कहिल्यै नथाक्ने }--२
मनको कुरा मनमै रह्यो, यो दिल सधैँ प्यासि भैरह्यो
कहिले आउला मेरो पालो, ए भनिदेउ न सरकार
तिम्रो जिन्दगीको चिठ्ठा पर्ने, बम्पर उपहार
{ यो समय बग्दै जाला, त्यो उमेर बित्दै जाला
त्यति बेला हेरौँ अनि, कस्तो हुन्छ तिम्रो हाल }--२
जोस हरू ओईलाउनेछन, गाला चाउरिनेछन् है
त्यति बेला मै हुने होला, बुढेसकालको साथी बरिलै

{ लौ न तिमी केही गर, जिन्दगी मा रङ्ग भर
फुल लाई छाडि भवरा को, जाने ठाउँ काहाँ छर }--२
आँखाहरू पर्खिरहे, तिमी आउने कहिले खै
सोचे भन्दा निस्ठुरी पो, हुन थाल्यौ तिमी बरिलै

नेपाली
{ कहिले आउला मेरो पालो, ए भनिदेउ न सरकारतिम्रो जिन्दगीको चिठ्ठा पर्ने बम्पर उपहार }--२

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated