Description About Song
Title : Chipak chipak chipakeko | चिपक चिपक चिपकेको
Movie/Album : Rajja Rani | राज्जा रानी
Genere : Filmy, Romantic, Love, Attraction
Voice : Narahari Premi, Sumina Lo | नरहरि प्रेमी, सुमिना लो
Lyrics : Rajendra Thapa | राजेन्द्र थापा
Music : Dipak Sharma | दिपक शर्मा
Arrange : Udaya Raj Poudel | उदय राज पौडेल
Title : Chipak chipak chipakeko | चिपक चिपक चिपकेको
Movie/Album : Rajja Rani | राज्जा रानी
Genere : Filmy, Romantic, Love, Attraction
Voice : Narahari Premi, Sumina Lo | नरहरि प्रेमी, सुमिना लो
Lyrics : Rajendra Thapa | राजेन्द्र थापा
Music : Dipak Sharma | दिपक शर्मा
Arrange : Udaya Raj Poudel | उदय राज पौडेल
x
अरे, चिपक चिपक चिपकेको, राज जी को तस्बिर, दिलको भित्तामा
हे कोही कोही कोईले, फाडिदिन सक्दैन
चोर चोर चोरले, चोरी लान सक्दैन
{ चिपक चिपक चिपकेको, रानी जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा }--२
चिपक चिपक चिपकेको, राज जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा
{ कलेजा मा मिठा प्यार कसले भर्यो
गन्नामा मिठा रस जसले भर्यो }--२
कसरि भो परेँ म पहरे साधम
जसरि आयो चाँदनी अन्धेर रातमा
{ चिपक चिपक चिपकेको, राज जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा }--२
चिपक चिपक चिपकेको, रानी जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा
{ चहेरा मा यी चहक कसरी आयो
माटि मा यी महक जसरी आयो }--२
तिमी बिना जीवन होला र के कामको
राम नाम यी माला तिम्रै नामको
{ चिपक चिपक चिपकेको, राज जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा }--२
चिपक चिपक चिपकेको, रानी जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा
चिपक चिपक चिपकेको, राज जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा
चिपक चिपक चिपकेको, रानी जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा
नेपाली
चिपक चिपक चिपकेको, राज जी को तस्बिर, दिलको भित्तामाअरे, चिपक चिपक चिपकेको, राज जी को तस्बिर, दिलको भित्तामा
हे कोही कोही कोईले, फाडिदिन सक्दैन
चोर चोर चोरले, चोरी लान सक्दैन
{ चिपक चिपक चिपकेको, रानी जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा }--२
चिपक चिपक चिपकेको, राज जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा
{ कलेजा मा मिठा प्यार कसले भर्यो
गन्नामा मिठा रस जसले भर्यो }--२
कसरि भो परेँ म पहरे साधम
जसरि आयो चाँदनी अन्धेर रातमा
{ चिपक चिपक चिपकेको, राज जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा }--२
चिपक चिपक चिपकेको, रानी जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा
{ चहेरा मा यी चहक कसरी आयो
माटि मा यी महक जसरी आयो }--२
तिमी बिना जीवन होला र के कामको
राम नाम यी माला तिम्रै नामको
{ चिपक चिपक चिपकेको, राज जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा }--२
चिपक चिपक चिपकेको, रानी जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा
चिपक चिपक चिपकेको, राज जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा
चिपक चिपक चिपकेको, रानी जी को तस्बिर
दिलको भित्तामा अरे दिलको भित्तामा
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated