Description About Song
Title : Chiso batas sangai | चिसो बतास सँगै
Movie/Album : Niyati | नियती
Genere : Modern, Romantic, Love, Wish
Voice : Melina Rai, Talman Magar | मेलिना राई, तलमान मगर
Lyrics : Mabindra Rai | मबिन्द्र राई
Music : Mabindra Rai | मबिन्द्र राई
Arrange : Tekendra Yakso | टेकेन्द्र याक्सो

x
अलिकति नजिक आऊ, अँगालो मा बाँधिदेउ
भुलिदिन्छु सारा संसार म, तिम्रै लागी
हाम्रो माया यसै गरी, चलिरहोस है सधैँ भरि
चलिरहोस है सधैँ भरि
{ कस्तो यो माया भन्ने चिज पनि }--२
एक छिन तिमी नदेख्दा, खोजिरहन्छन यी आँखा
खोजिरहन्छन यी आँखा
मनले त भन्छ तिमीलाई, सधैँ भरि यसै गरी
अँगालो मै बाँधि राखुँ
माया मैले गरेँ तिमीलाई, मेरो माया जुनी जुनीलाई
{ अब साथ नछोडिदिनु }--२
हाम्रो माया यसै गरी, चलिरहोस है सधैँ भरि
चलिरहोस है सधैँ भरि
{ दु:ख सुख बाँडौ हामी यसै गरी }--२
छायाँ म तिम्रो बनेर सधैँ, हिँड्नेछु तिम्रो वरी परि
हाम्रो माया यसै गरी, चलिरहोस है सधैँ भरि
चलिरहोस है सधैँ भरि
चिसो बतास सँगै उडौँ हामी निलो आकाश मा
नेपाली
{ चिसो बतास सँगै, उडौँ हामी निलो आकाश मा }--२अलिकति नजिक आऊ, अँगालो मा बाँधिदेउ
भुलिदिन्छु सारा संसार म, तिम्रै लागी
हाम्रो माया यसै गरी, चलिरहोस है सधैँ भरि
चलिरहोस है सधैँ भरि
{ कस्तो यो माया भन्ने चिज पनि }--२
एक छिन तिमी नदेख्दा, खोजिरहन्छन यी आँखा
खोजिरहन्छन यी आँखा
मनले त भन्छ तिमीलाई, सधैँ भरि यसै गरी
अँगालो मै बाँधि राखुँ
माया मैले गरेँ तिमीलाई, मेरो माया जुनी जुनीलाई
{ अब साथ नछोडिदिनु }--२
हाम्रो माया यसै गरी, चलिरहोस है सधैँ भरि
चलिरहोस है सधैँ भरि
{ दु:ख सुख बाँडौ हामी यसै गरी }--२
छायाँ म तिम्रो बनेर सधैँ, हिँड्नेछु तिम्रो वरी परि
हाम्रो माया यसै गरी, चलिरहोस है सधैँ भरि
चलिरहोस है सधैँ भरि
चिसो बतास सँगै उडौँ हामी निलो आकाश मा
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated