Description About Song
Title : Dilko bhittaima | दिलको भित्तैमा
Movie/Album : Solo Music | एकल संगीत
Genere : Modern, Romantic, Love, Attraction, Happy
Voice : Almoda Rana Uprety , Anjila Regmi , Nabin Rawal | अल्मोदा राणा उप्रेती, एन्जिला रेग्मी, नबिन रावल
Lyrics : Milan Bista | मिलन बिष्ट
Music : Nabin Rawal | नविन रावल
Arrange : Almoda Rana Uprety | अल्मोदा राणा उप्रेती
Mixed & Mastered : Ujjwal Shreryan Mahat | उज्वल श्रेयन महत
Recordist : Anup Rana Uprety | अनुप राणा उप्रेती
Recorded on : Kripa Drishyam Studio | कृपा दृष्यम स्टुडियो

x
छ कि छैन मेरो पिक्चर दिलको भित्तैमा ?
दिलको भित्तैमा ...x८
माया बस्यो बातैमा, ट्याटु खोपेँ हातैमा
माया बस्यो बातैमा, ट्याटु खोप्यौँ हातैमा
तिम्रो पिक्चर सजाकी छु दिलको भित्तैमा
दिलको भित्तैमा ...x३
मेरो दिलको भित्तैमा ...
दिलको भित्तैमा ...x३
मेरो दिलको भित्तैमा ...
औषधि हो तिम्रो मुस्कान टाउको दुखाइ को
टाउको दुखाइ को x२
औषधि हो तिम्रो मुस्कान टाउको दुखाइ को
एक्सरे हो तिम्रो हेराई दिलको गहिराईको
जस्तो तिम्रो दिलको हाल त्यस्तै मेरो पनि
त्यस्तै मेरो पनि
बिरामी हौ तिमी मेरो आउँछु डाक्टर बनी
{ भेट्न आऊ रातैमा सँगै बसौँ साथैमा }--२
बैँस लुटि छोड्छौ कि कतै बिच बाटैमा
मलाई बिच बाटैमा x४
{ कि देऊ माया किस्तै मा कि लेउ माया सित्तै मा }--२
माया बस्यो बातैमा ट्याटु खोपेँ हातैमा
माया बस्यो बातैमा, ट्याटु खोपेँ हातैमा
छ कि छैन मेरो पिक्चर दिलको भित्तैमा ?
दिलको भित्तैमा x८.....
नेपाली
{ कि देऊ माया किस्तै मा, कि लेउ माया सित्तै मा }--२ x२छ कि छैन मेरो पिक्चर दिलको भित्तैमा ?
दिलको भित्तैमा ...x८
माया बस्यो बातैमा, ट्याटु खोपेँ हातैमा
माया बस्यो बातैमा, ट्याटु खोप्यौँ हातैमा
तिम्रो पिक्चर सजाकी छु दिलको भित्तैमा
दिलको भित्तैमा ...x३
मेरो दिलको भित्तैमा ...
दिलको भित्तैमा ...x३
मेरो दिलको भित्तैमा ...
औषधि हो तिम्रो मुस्कान टाउको दुखाइ को
टाउको दुखाइ को x२
औषधि हो तिम्रो मुस्कान टाउको दुखाइ को
एक्सरे हो तिम्रो हेराई दिलको गहिराईको
जस्तो तिम्रो दिलको हाल त्यस्तै मेरो पनि
त्यस्तै मेरो पनि
बिरामी हौ तिमी मेरो आउँछु डाक्टर बनी
{ भेट्न आऊ रातैमा सँगै बसौँ साथैमा }--२
बैँस लुटि छोड्छौ कि कतै बिच बाटैमा
मलाई बिच बाटैमा x४
{ कि देऊ माया किस्तै मा कि लेउ माया सित्तै मा }--२
माया बस्यो बातैमा ट्याटु खोपेँ हातैमा
माया बस्यो बातैमा, ट्याटु खोपेँ हातैमा
छ कि छैन मेरो पिक्चर दिलको भित्तैमा ?
दिलको भित्तैमा x८.....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated