Description About Song
Title : Lahure ma ta | लाहुरे म त
Movie/Album : Solo Music | एकल संगीत
Genere : Modern, Remembrance, Story, Nostalgic
Voice : Sunil Giri | सुनिल गिरी
Lyrics : Sunil Giri | सुनिल गिरी
Music : Sunil Giri | सुनिल गिरी
Arrange : Rikesh Gurung Keys | रिकेश गुरुङ्ग किज
Title : Lahure ma ta | लाहुरे म त
Movie/Album : Solo Music | एकल संगीत
Genere : Modern, Remembrance, Story, Nostalgic
Voice : Sunil Giri | सुनिल गिरी
Lyrics : Sunil Giri | सुनिल गिरी
Music : Sunil Giri | सुनिल गिरी
Arrange : Rikesh Gurung Keys | रिकेश गुरुङ्ग किज
x
देखेर सारा गाउँघरै रमाको
जलेको छाती पोलेको मन
शितलु दिने कोही छकि भनन
बर्सौ पछि मायालाई भेटेको
आ है आ है
हेरी हेरी तिर्सना मेटेको
मुसु मुसु हासेर रमाउदै
रुन थालिन दाइने काँध समाउदै
हा हा हा
बतासै चल्ने त्यो परि पाखा
लाएको माया गोठालो जाँदा
सम्झेर म त फर्केर आएँ
मरे थियो जीवन यहाँ पो भेटाएँ
कैले जीवन खुकुरी धारैमा
आ है आ है
मरी मरी बाँचेको सारैमा
चिसो पानी सलल खोलीमा
उता जीवन शत्रुकै गोलीमा
हा हा
गरिबको छोरो मन मात्रै धनी
परदेशी जीवन येस्तै त छ नि
सकिनी बेला भै सक्यो छुट्टी
बजाईदेउ मादल रोधिमा नरोकी
नाच नाच दु:ख पिर भुलेर
आ है आ है
के गर्नु र भोलिलाई सम्झेर
आकाश कालो बादलु हुनाले
के गर्नु र चाँदी र सुनले
हा हा हा
देउन बिदा फुकाई देऊ बाटो
नरोउ न माया तिमि के भएको
ओखति छैन मन सन्चो हुने
फेर्केर आउछु बाचेँ छु भने
नौतुनाको रेललैमा चढेर
आ है आ है
हिडेँ म त मायालाई छाडेर
मिठा मिठा सपना देखाई
ओठमा हाँसो मनमा पिर लुकाई
नेपाली
लाहुरे म त छुट्टीमा आकोदेखेर सारा गाउँघरै रमाको
जलेको छाती पोलेको मन
शितलु दिने कोही छकि भनन
बर्सौ पछि मायालाई भेटेको
आ है आ है
हेरी हेरी तिर्सना मेटेको
मुसु मुसु हासेर रमाउदै
रुन थालिन दाइने काँध समाउदै
हा हा हा
बतासै चल्ने त्यो परि पाखा
लाएको माया गोठालो जाँदा
सम्झेर म त फर्केर आएँ
मरे थियो जीवन यहाँ पो भेटाएँ
कैले जीवन खुकुरी धारैमा
आ है आ है
मरी मरी बाँचेको सारैमा
चिसो पानी सलल खोलीमा
उता जीवन शत्रुकै गोलीमा
हा हा
गरिबको छोरो मन मात्रै धनी
परदेशी जीवन येस्तै त छ नि
सकिनी बेला भै सक्यो छुट्टी
बजाईदेउ मादल रोधिमा नरोकी
नाच नाच दु:ख पिर भुलेर
आ है आ है
के गर्नु र भोलिलाई सम्झेर
आकाश कालो बादलु हुनाले
के गर्नु र चाँदी र सुनले
हा हा हा
देउन बिदा फुकाई देऊ बाटो
नरोउ न माया तिमि के भएको
ओखति छैन मन सन्चो हुने
फेर्केर आउछु बाचेँ छु भने
नौतुनाको रेललैमा चढेर
आ है आ है
हिडेँ म त मायालाई छाडेर
मिठा मिठा सपना देखाई
ओठमा हाँसो मनमा पिर लुकाई
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated