Description About Song
Title : Ma gaudina aba geet gajal | म गाउँदिन अब गीत गजल
Movie/Album : Butterfly(Colors Of Love) | बटरफ्लाई(मायाका रंगहरू)
Genere : Filmy, Romantic, Love, Attraction, Happy, Dedication
Voice : Sugam Pokharel, Anju Pant | सुगम पोखरेल, अन्जु पन्त
Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
Music : Arjun Pokharel | अर्जुन पोखरेल
Arrange : Fanindra Rai | फणिन्द्र राई

x
गीत भन्दा मिठास पाएकि छु, तिमीलाई अँगालेर
म गाउँदिन अब गीत गजल, सरगम सँगालेर

{ छोडेँ मैले धुनका कुरा जुनका कुरा, नम्बरि सुनका कुरा
गर्छु अब मिठा मिठा, मन छुने, तिम्रा गुनका कुरा }--२
तिमी भन्दा सुन्दर लाग्ने, के नै छ र कुरा यहाँ
तिमी भन्दा सुन्दर लाग्ने, कुन चाहिँ छ र फुल यहाँ
सबै फिका फिका लाग्छ, तिमी पुग्छौ जाहाँ जाहाँ
छोडेँ मैले यिनका कुरा उनका कुरा, नम्बरि सुनका कुरा
गर्छु अब मिठा मिठा, मन छुने, तिम्रा गुनका कुरा
न त थियो पहिला कहिल्यै, न त हुन्छ अब फेरि

जून अस्ताउँछ घाम उदाउँछ, तिमीलाई नै हेरी हेरी
{ छोडेँ मैले घामका कुरा जूनका कुरा, नम्बरि सुनका कुरा

म गाउँदिन अब गीत गजल सरगम सँगालेर
गीत भन्दा मिठास पाएको छु तिमीलाई अँगालेर
छोडेँ मैले धुनका कुरा जुनका कुरा नम्बरि सुनका कुरा
गर्छु अब मिठा मिठा मन छुने तिम्रा गुनका कुरा
नेपाली
म गाउँदिन अब गीत गजल, सरगम सँगालेरगीत भन्दा मिठास पाएकि छु, तिमीलाई अँगालेर

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated