⏭ Thak You ⏮
Description About Song
Title : Malai maaf gara priya | मलाई माफ गर प्रिय
Movie/Album : RADHE | राधे
Genere : Filmy, Love, Request
Voice : Abhijeet | अभिजित
Lyrics : Arjun Pokhrel | अर्जुन पोखरेल
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
CRBT : 0696508
Title : Malai maaf gara priya | मलाई माफ गर प्रिय
Movie/Album : RADHE | राधे
Genere : Filmy, Love, Request
Voice : Abhijeet | अभिजित
Lyrics : Arjun Pokhrel | अर्जुन पोखरेल
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
CRBT : 0696508
x
चित्त दुख्दा मेरो पनि मन रुन सक्छ
मान्छे हुँ म बाट पनि गल्ती हुन सक्छ
चित्त दुख्दा मेरो पनि मन रुन सक्छ
तिम्रो नराम्रो मैले सोच्ने छैन कहिले
के के भयो पहिले बिर्सिएर अहिले
{ मलाई माफ गर प्रिय, मलाई माफ गर प्रिय
मलाई माफ गर प्रिय, मलाई माफ गर }--२
मान्छे हुँ म बाट पनि गल्ती हुन सक्छ
चित्त दुख्दा मेरो पनि मन रुन सक्छ
{ अब सुख दु:खमा हात दिनु है
मेरो यत्रामा सधैँ साथ दिनु है }--२
जानी नजानि गल्ती भाथ्यो कि
तिमीलाई नराम्रो लाथ्यो कि
तिम्रो मन दुखिराथ्यो कि
{ मलाई माफ गर प्रिय मलाई माफ गर प्रिय
मलाई माफ गर प्रिय मलाई माफ गर }--२
नेपाली
मान्छे हुँ म बाट पनि गल्ती हुन सक्छचित्त दुख्दा मेरो पनि मन रुन सक्छ
मान्छे हुँ म बाट पनि गल्ती हुन सक्छ
चित्त दुख्दा मेरो पनि मन रुन सक्छ
तिम्रो नराम्रो मैले सोच्ने छैन कहिले
के के भयो पहिले बिर्सिएर अहिले
{ मलाई माफ गर प्रिय, मलाई माफ गर प्रिय
मलाई माफ गर प्रिय, मलाई माफ गर }--२
मान्छे हुँ म बाट पनि गल्ती हुन सक्छ
चित्त दुख्दा मेरो पनि मन रुन सक्छ
{ अब सुख दु:खमा हात दिनु है
मेरो यत्रामा सधैँ साथ दिनु है }--२
जानी नजानि गल्ती भाथ्यो कि
तिमीलाई नराम्रो लाथ्यो कि
तिम्रो मन दुखिराथ्यो कि
{ मलाई माफ गर प्रिय मलाई माफ गर प्रिय
मलाई माफ गर प्रिय मलाई माफ गर }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated