Description About Song
Title : Mana mero chanchale | मन मेरो चञ्चले
Movie/Album : TIMI SANGA | तिमी सँग
Genere : Filmy, Romantic, Love, Happy, Attraction, Request
Voice : Dipak Pathak, Laboni Chakraborty(Prasai) | दिपक पाठक, लबोनि चक्रवर्ती(प्रसाईँ)
Lyrics : Dipak Pathak | दिपक पाठक
Music : Dipak Pathak, Rhythm Kadel | दिपक पाठक, रिदम कंडेल
Arrange : Pramod Prasai, Rhythm Kadel | प्रमोद प्रसाईँ, रिदम कंडेल

x
{ सपना ओइ होई होई होई }--२
सपना सपना सपना सपना ...हाय
को हो मलाई नचिन्ने, आज मेरो ठाउँमा ?
पहिलो चोटि आयौ कि, घान्द्रुक मेरो गाउँमा ?
लोभिएर नहेर, भित्र भित्रै गम्केर
अल्लारे,
{ त्यो कलिलो उमेरै ले, मलाई चल्दैन }--२
{ निकै राम्री रैछ्यौ नि, कहाँ बाट आइछ्यौ नि }--२
सपना,
{ मन मेरो चञ्चले भो, तिमीलाई देखेर }--२
छोड न अरू कुरा, भन्छु म केही कुरा
मायाले भरिएका, मिठा रसिला कुरा
{ तिमीलाई सुटुक्कै }--२
सुन्दिन केही कुरा, भन्दिन केही कुरा
सुनाउ अरू कसैलाई, मिठा मिठा ती कुरा
देखेर मलाई, नहुनु भुतुक्कै
{ मनको कुरा बुझन, ढुक-ढुकी यो सुनन }--२
मायालु,
{ जिन्दगानी रमाइलो बन्छ, मायाले बेरन }--२
साथी बनेर सबै, जाति बनेर सबै
सँगै जुनी जुनी, बाँच्छु मर्छु भनी
नजर लाउँछन नि, यो मेरो बैँस लाई
रुपै कि रानि तिमी, माया कि खानी तिमी
नशालु त्यो जवानी, भयो मन पानी पानी
मायामा डुब्न देऊ, भन्दिन कसैलाई
{ एक नम्बर को पखे छौ, तर रैछौ ट्रक ड्रईभर }--२
अल्लारे,
{ अचेलका ठिटाको, लाग्दैन केही भर }--२
{ भित्र भित्रै लोभिन्छौ, बाहिर आँखैले तर्छौ }--२
बसन्ति ,
ढलि जाने जोबन तिम्रो, साँचेर के गर्छौ
त्यो कलिलो उमेरै ले, मलाई चल्दैन
मन मेरो चञ्चले भो, तिमीलाई देखेर
त्यो कलिलो उमेरै ले, मलाई चल्दैन
नेपाली
{ तिन ती नागधिन धि नागधिन }--३ धिन..{ सपना ओइ होई होई होई }--२

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated