Description About Song
Title : Najika hudai chhu | नजिक हुँदैछु
Movie/Album : Bir Bikram | वीर विक्रम
Genere : Filmy, Romantic, Love
Voice : Tara Prakash Limbu , Prabisha Adhikari | तारा प्रकाश लिम्बु, प्रबिशा अधिकारी
Lyrics : Nirmala Rai Paribesh | निर्मला राई परिबेश
Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
SMART : 50111325
PRBT : 60318933
Other RBT : N/A

x
हर सपना बुन्दै छु, हर खुसी बुन्दै छु, तिमीलाई नसोधि म }--२
कस्तो मिठो मिठो, कस्तो प्रभाव यो
साथ हुँदा पनि, कस्तो अभाव यो
नजिक हुँदैछु, तिमीलाई छुँदैछु, तिमीलाई नसोधि म
{ चिसो चिसो यो, हावा हावा मा
न्यानो न्यानो त्यो, अँगालो को, लिऊँ कि मजा }--२
यो धड्किने दिल को, छैन ठेगाना
तिमी मै हराउने, कस्तो चाहाना
छाँया म बन्दै छु, माया म बन्दै छु, तिमीलाई नसोधि म
हर सपना बुन्दै छु, हर खुसी बुन्दै छु, तिमीलाई नसोधि म
{ सुस्त सुस्त यो, मनमा मेरो, मिठा मिठा अनगिन्ती रङ्ग छर्यौ }--२
बेरङ्ग यो जिन्दगी मा, हर खुसी को रङ्ग भर्यौ

नेपाली
{ नजिक हुँदैछु, तिमीलाई छुँदैछु, तिमीलाई नसोधि महर सपना बुन्दै छु, हर खुसी बुन्दै छु, तिमीलाई नसोधि म }--२
कस्तो मिठो मिठो, कस्तो प्रभाव यो
साथ हुँदा पनि, कस्तो अभाव यो
नजिक हुँदैछु, तिमीलाई छुँदैछु, तिमीलाई नसोधि म
{ चिसो चिसो यो, हावा हावा मा
न्यानो न्यानो त्यो, अँगालो को, लिऊँ कि मजा }--२
यो धड्किने दिल को, छैन ठेगाना
तिमी मै हराउने, कस्तो चाहाना
छाँया म बन्दै छु, माया म बन्दै छु, तिमीलाई नसोधि म
हर सपना बुन्दै छु, हर खुसी बुन्दै छु, तिमीलाई नसोधि म
{ सुस्त सुस्त यो, मनमा मेरो, मिठा मिठा अनगिन्ती रङ्ग छर्यौ }--२
बेरङ्ग यो जिन्दगी मा, हर खुसी को रङ्ग भर्यौ
नजिक हुँदैछु, तिमीलाई छुँदैछु, तिमीलाई नसोधि म
हर सपना बुन्दै छु, हर खुसी बुन्दै छु, तिमीलाई नसोधि म
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated