Description About Song
Title : Paniko foka jastai | पानिको फोका जस्तै
Movie/Album : RAJINA | रजिना
Genere : Modern, Tragic, Love
Voice : Rajina Rimal/Manoj Raj | रजिना रिमाल/मनोज राज
Lyrics : Rajubabu Shrestha | राजुबाबु श्रेष्ठ
Music : Hari Lamsal | हरि लम्साल
Arranger : Kiran Kandel | किरण कँडेल
Audio On : Bikalpa Creation | बिकल्प क्रिएसन

x
नचाहादा नचाहदै, छुटयो हाम्रो माया }--२
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनिया को
हो....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया
नचाहादा नचाहदै, छुटयो हाम्रो माया
{ जानिन छु मैले, मन को माया देखाउन
सकीन छु तिम्रो, मनमा माया लेखाउन }--२
{ सबै दोष मेरै भनी, मानु म कसोरी ?}--२
तिमीलाई पराई पनी, ठानु म कसोरी ?
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाको
होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया
नचाहादा नचाहदै, छुटयो हाम्रो माया
{ कहिले तिमीलाई आफ्नो, ठानिन र मैले ?
तिमीले भनेको के, मानिन र मैले ? }--2
{ त्यसै-त्यसै रिसाएर, कहाँ गयौ तिमी ?}--२
दोष सबै मलाई दिई, टाढा भयौ तिमी
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाको
होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया
नचाहादा नचाहदै, छुटयो हाम्रो माया
नेपाली
{ पानीको फोका जस्तै, फुटयो हाम्रो मायानचाहादा नचाहदै, छुटयो हाम्रो माया }--२
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनिया को
हो....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया
नचाहादा नचाहदै, छुटयो हाम्रो माया
{ जानिन छु मैले, मन को माया देखाउन
सकीन छु तिम्रो, मनमा माया लेखाउन }--२
{ सबै दोष मेरै भनी, मानु म कसोरी ?}--२
तिमीलाई पराई पनी, ठानु म कसोरी ?
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाको
होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया
नचाहादा नचाहदै, छुटयो हाम्रो माया
{ कहिले तिमीलाई आफ्नो, ठानिन र मैले ?
तिमीले भनेको के, मानिन र मैले ? }--2
{ त्यसै-त्यसै रिसाएर, कहाँ गयौ तिमी ?}--२
दोष सबै मलाई दिई, टाढा भयौ तिमी
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाको
होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया
नचाहादा नचाहदै, छुटयो हाम्रो माया
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated