Description About Song
Title : Sani sani nani ma ta | सानी सानी नानी म त
Movie/Album : Solo Music | एकल संगीत
Genere : Modern, Love, Happy
Voice : Melina Rai | मेलिना राई
Lyrics : Anurag Adhikari | अनुराग अधिकारी
Music : Navraj Baral | नवराज बराल
Title : Sani sani nani ma ta | सानी सानी नानी म त
Movie/Album : Solo Music | एकल संगीत
Genere : Modern, Love, Happy
Voice : Melina Rai | मेलिना राई
Lyrics : Anurag Adhikari | अनुराग अधिकारी
Music : Navraj Baral | नवराज बराल
x
मुस्काउन मन लाग्छ
मुस्काउन मन लाग्छ, फुलको रूप चोरी
फुलको रूप चोरी
सानी सानी नानी म त, नेपाल कि छोरी
{ माछापुछ्रे हिमाल झलल
सेती नदी बग्दछ सलल }--२
{ बगैँचामा थारि थरी, फुलहरू फुलेका }--२
हाँस्दै रमाउँदै साथी सबै, यतै डुलेका
यतै डुलेका
पुतली का हुलहरू, सँग खेल्दै दोहोरी
मुस्काउन मन लाग्छ
मुस्काउन मन लाग्छ, फुलको रूप चोरी
फुलको रूप चोरी
सानी सानी नानी म त, नेपाल कि छोरी
{ हेर त साथी चरीले, मिठो गीत गा'को }--२
ढुकुर का ती जोडीले, चोखो प्रीत लाको
चोखो प्रीत लाको
सुन्दर छन् नयन मेरा, मान्छे छु म गोरी
मुस्काउन मन लाग्छ
मुस्काउन मन लाग्छ, फुलको रूप चोरी
फुलको रूप चोरी
सानी सानी नानी म त, नेपाल कि छोरी
{ तालै तालको पोखरा सहर
घुम्न आउनु स्वागत छ हजुर }--४....
नेपाली
{ सानी सानी नानी म त, नेपाल कि छोरी }--२मुस्काउन मन लाग्छ
मुस्काउन मन लाग्छ, फुलको रूप चोरी
फुलको रूप चोरी
सानी सानी नानी म त, नेपाल कि छोरी
{ माछापुछ्रे हिमाल झलल
सेती नदी बग्दछ सलल }--२
{ बगैँचामा थारि थरी, फुलहरू फुलेका }--२
हाँस्दै रमाउँदै साथी सबै, यतै डुलेका
यतै डुलेका
पुतली का हुलहरू, सँग खेल्दै दोहोरी
मुस्काउन मन लाग्छ
मुस्काउन मन लाग्छ, फुलको रूप चोरी
फुलको रूप चोरी
सानी सानी नानी म त, नेपाल कि छोरी
{ हेर त साथी चरीले, मिठो गीत गा'को }--२
ढुकुर का ती जोडीले, चोखो प्रीत लाको
चोखो प्रीत लाको
सुन्दर छन् नयन मेरा, मान्छे छु म गोरी
मुस्काउन मन लाग्छ
मुस्काउन मन लाग्छ, फुलको रूप चोरी
फुलको रूप चोरी
सानी सानी नानी म त, नेपाल कि छोरी
{ तालै तालको पोखरा सहर
घुम्न आउनु स्वागत छ हजुर }--४....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated