Description About Song
Title : Timi bina | तिमी बिना
Movie/Album : HAPPY DAYS | ह्याप्पि डेज्
Genere : Filmy, Romantic, Love, QnA Type
Voice : Tara Prakash Limbu, Deepa Lama | तारा प्रकाश लिम्बु, दिपा लामा
Lyrics : Dinesh Raut | दिनेश राउत
Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
Arrange : Rajan Ishan | राजन ईशान

x
तिमी बिना फिका फिका जीवन
कस्तो प्रीत तिमी सँग बस्यो
तिमी हाँस्दा लाग्छ सारा संसार
मैले हरपल सधैँ जिते जस्तो
कस्तो प्रीत तिमी सँग बस्यो
तिम्रो मेरो बिच तिम्रो मेरो बिच
बाध्यता त हैन होला, तिमीलाई यति धेरै माया गर्नु
छुट्टिए मा भोलि फेरी, सोच्छु एक्लै कसरी जिउनु
अङ्गालो मा बेरिरहुँ जस्तो, तिमीलाई सधैँ हेरिरहुँ जस्तो
तिमी बिना खाली खाली छ मन
तिमी बिना फिका फिका जीवन
कस्तो मित तिमी सँग बस्यो
तिम्रो मेरो बिच तिम्रो मेरो बिच
यस्तो पहिलो चोटि भयो, यति धेरै मनमा बेचैनि
तिमी सामु पाउँदा लाग्छ, पुरा भयो हर सपनी
रङ्गियो जीवन तिम्रै साथमा, सुम्पिएँ खुसी तिम्रै हातमा
तिमी बिना खाली खाली छ मन
तिमी बिना फिका फिका जीवन
कस्तो प्रीत तिमी सँग बस्यो
तिमी हाँस्दा लाग्छ सारा संसार
मैले हरपल सधैँ जिते जस्तो
कस्तो मित तिमी सँग बस्यो
तिम्रो मेरो बिच तिम्रो मेरो बिच तिम्रो मेरो बिच
नेपाली
तिमी बिना खाली खाली छ मनतिमी बिना फिका फिका जीवन

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated