Description About Song
Title : Timi bina mandaina yo man | तिमी बिना मान्दैन यो मन
Movie/Album : JOHNNY GENTLEMAN | जोनी जेन्टलम्यान
Genere : Filmy, Romantic, Love
Voice : Hercules Basnet | हर्क्युलिस बस्नेत
Lyrics : Hercules Basnet | हर्क्युलिस बस्नेत
Music : Hercules Basnet | हर्क्युलिस बस्नेत
Arrange : Hercules Basnet | हर्क्युलिस बस्नेत
PRBT : 70145047
SMART : 10114990
Other RBT :N/A

x
तिमीलाई तिमीलाई चाहान्छ
रमाउँछ हरदम, सम्झिन्छ हरपल
तिमीलाई तिमीलाई यो मान्छ
ठैरियोस समय, रोकियोस यो क्षण
{तिमी बिना मान्दैन यो मन }--३
{मेरो यी आँखाहरू तिमीलाई खोज्छन्
मनले जिन्दगी भरि तिमीलाई रोज्छन् }--२
यो मनले कोर्छ खुसी को रङ्ग
तिमीलाई तिमीलाई सम्झन्छ
यी पाइलाहरू तिम्रैतिर बढ्छन
तिमीलाई तिमीलाई पछ्याउँछन
अलि होस अड्चन, अलि होस पागलपन
{तिमी बिना मान्दैन यो मन }--३
नेपाली
यो मन के भन्छ, यो मन के सुन्छतिमीलाई तिमीलाई चाहान्छ
रमाउँछ हरदम, सम्झिन्छ हरपल
तिमीलाई तिमीलाई यो मान्छ
ठैरियोस समय, रोकियोस यो क्षण
{तिमी बिना मान्दैन यो मन }--३
{मेरो यी आँखाहरू तिमीलाई खोज्छन्
मनले जिन्दगी भरि तिमीलाई रोज्छन् }--२
यो मनले कोर्छ खुसी को रङ्ग
तिमीलाई तिमीलाई सम्झन्छ
यी पाइलाहरू तिम्रैतिर बढ्छन
तिमीलाई तिमीलाई पछ्याउँछन
अलि होस अड्चन, अलि होस पागलपन
{तिमी बिना मान्दैन यो मन }--३
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated