Description About Song
Title : Timi deu ya badeu | तिमी देउ या नदेउ
Movie/Album : Megha | मेघा
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Karma Gyalzen Bomzan, Banika Pradhan | कर्मा ग्याल्जेन बम्जन, बनिका प्रधान
Lyrics : Gopal Yonjan | गोपाल योन्जन
Music : Gopal Yonjan | गोपाल योन्जन
Title : Timi deu ya badeu | तिमी देउ या नदेउ
Movie/Album : Megha | मेघा
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Karma Gyalzen Bomzan, Banika Pradhan | कर्मा ग्याल्जेन बम्जन, बनिका प्रधान
Lyrics : Gopal Yonjan | गोपाल योन्जन
Music : Gopal Yonjan | गोपाल योन्जन
x
मैले मन तिमीलाई बाँडिसकेँ }--२
मलाई देऊ या नदेउ, तिमी स्वीकृति
मैले मनमा तिमीलाई राखिसकें
{ हुन त यो नौलो चिनाजानी
संकोच लाज बिचको कुराकानी }--२
तर लाग्छ मलाई....
तर लाग्छ मलाई तिमी देख्दा
मेरी विगत जनमकी सङ्गिनी
तिमी नौली बन या पराई
तिमीलाई हृदयले नै चिनिसकें
मलाई देऊ या नदेउ, तिमी स्वीकृति
मैले मनमा तिमीलाई राखिसकें
{ तिमी साथ रहँदा, मलाई लाग्छ
म जीवनको मधुमासमा छु }--२
जब हेर्छौ तिमी....
जब हेर्छौ तिमी मलाई लाग्छ
म विश्वभरिकी सुन्दरी
तिमी ठाँन न ठान, मलाई आफ्नो
मैले तिमीलाई अपनाइसकें
मलाई देऊ या नदेउ, तिमी स्वीकृति
मैले मनमा तिमीलाई राखिसकें
तिमी देऊ या नदेउ, तिम्रो माया
मैले मन तिमीलाई बाँडिसकें
मलाई देऊ या नदेउ, तिमी स्वीकृति
मैले मनमा तिमीलाई राखिसकें
नेपाली
{ तिमी देऊ या नदेउ, तिम्रो मायामैले मन तिमीलाई बाँडिसकेँ }--२
मलाई देऊ या नदेउ, तिमी स्वीकृति
मैले मनमा तिमीलाई राखिसकें
{ हुन त यो नौलो चिनाजानी
संकोच लाज बिचको कुराकानी }--२
तर लाग्छ मलाई....
तर लाग्छ मलाई तिमी देख्दा
मेरी विगत जनमकी सङ्गिनी
तिमी नौली बन या पराई
तिमीलाई हृदयले नै चिनिसकें
मलाई देऊ या नदेउ, तिमी स्वीकृति
मैले मनमा तिमीलाई राखिसकें
{ तिमी साथ रहँदा, मलाई लाग्छ
म जीवनको मधुमासमा छु }--२
जब हेर्छौ तिमी....
जब हेर्छौ तिमी मलाई लाग्छ
म विश्वभरिकी सुन्दरी
तिमी ठाँन न ठान, मलाई आफ्नो
मैले तिमीलाई अपनाइसकें
मलाई देऊ या नदेउ, तिमी स्वीकृति
मैले मनमा तिमीलाई राखिसकें
तिमी देऊ या नदेउ, तिम्रो माया
मैले मन तिमीलाई बाँडिसकें
मलाई देऊ या नदेउ, तिमी स्वीकृति
मैले मनमा तिमीलाई राखिसकें
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated