Description About Song
Title : Timro manko manchhe ma | तिम्रो मनको मान्छे म
Movie/Album : Solo Music | एकल संगीत
Genere : Modern, QnA Type, Love, Solo, Emotional
Voice : Shyam Sital | श्याम सितल
Lyrics : Shyam Sital | श्याम सितल
Music : Shyam Sital | श्याम सितल
CRBT : 0160032355
PRBT : 60539178
UTL : 77324806

x
हो, तिम्रो मनको मान्छे म, बन्न पाउने कहिले होला
तिमी मेरै हौ भनेर...
तिमी मेरै हौ भनेर, भन्न पाउने कहिले होला
भन्न पाउने कहिले होला
तिम्रो मनको मान्छे म, बन्न पाउने कहिले होला
तिमी सँगै हाँस्न पाए, तिमी सँगै रुन पाए
हो, तिमी सँगै हाँस्न पाए, तिमी सँगै रुन पाए
आगोले नि पोल्थेन कि, तिमी सँगै हुन पाए
आगोले नि पोल्थेन कि, तिम्रै साथमा हुन पाए
तिमी घाम म छायाँ, बन्न पाउने कहिले होला
तिमी सँगै जुनी काट्ने, मिठो सपना देखेको छु
हो, तिमी सँगै जुनी काट्ने, मिठो सपना देखेको छु
{ यो मुटुको पाना भरि, तिम्रै नाम लेखेको छु }--२
तिम्रो मनमा मायाको जग, खन्न पाउने कहिले होला
नेपाली
तिम्रो मनको मान्छे म, बन्न पाउने कहिले होलाहो, तिम्रो मनको मान्छे म, बन्न पाउने कहिले होला
तिमी मेरै हौ भनेर...
तिमी मेरै हौ भनेर, भन्न पाउने कहिले होला
भन्न पाउने कहिले होला
तिम्रो मनको मान्छे म, बन्न पाउने कहिले होला
तिमी सँगै हाँस्न पाए, तिमी सँगै रुन पाए
हो, तिमी सँगै हाँस्न पाए, तिमी सँगै रुन पाए
आगोले नि पोल्थेन कि, तिमी सँगै हुन पाए
आगोले नि पोल्थेन कि, तिम्रै साथमा हुन पाए
तिमी घाम म छायाँ, बन्न पाउने कहिले होला
तिमी सँगै जुनी काट्ने, मिठो सपना देखेको छु
हो, तिमी सँगै जुनी काट्ने, मिठो सपना देखेको छु
{ यो मुटुको पाना भरि, तिम्रै नाम लेखेको छु }--२
तिम्रो मनमा मायाको जग, खन्न पाउने कहिले होला
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated