Description About Song
Title : Timro yaad ma | तिम्रो याद मा
Movie/Album : ROMEO | रोमियो
Genere : Filmy, Tragic, Love, Remember
Voice : Kurban Ali Khan, Amrita Limbu | कुरबान अलि खान, अमृता लिम्बु
Lyrics : Kurban Ali Khan, Amrita Limbu | कुरबान अलि खान, अमृता लिम्बु
Music : Kurban Ali Khan, Amrita Limbu | कुरबान अलि खान, अमृता लिम्बु
Arrangeer : Yogesh Kaji | योगेश काजी

x
नभेटे हामी यो संसार मा, भेटौँला नि माथि
तिम्रो याद मा तड्पिराछ, पल पल मेरो छाती
नभेटे हामी यो संसार मा, भेटौँला नि माथि
माथि धेरै माथि, माथि धेरै माथि
भन्थ्यौ तिमीले, भन्थ्यौ तिमीले
तिमीलाई हेर्ने, यी मेरा आँखा, आँसुमा डुबी रहेछ
तिमीलाई माया, गर्ने यो मुटु, एक्लै तड्पि बाँची रहेछ
{ तिमी नै हौ सँगै जिउने, सँगै मर्ने साथी
नभेटे हामी यो संसार मा, भेटौँला नि माथि }--२
माथि धेरै माथि, माथि धेरै माथि
भन्थ्यौ तिमीले, भन्थ्यौ तिमीले
सजाए का ती, सपना धेरै, तर आज टुटी गयो
तिमी कहाँ गयौ, छोडेर मलाई, अब याद मात्रै रह्यो
{ तड्पिएर जिउँ म भन, तिम्रो याद मा कति
नभेटे हामी यो संसार मा, भेटौँला नि माथि }--२
...
माथि धेरै माथि माथि धेरै माथि
भन्थ्यौ तिमीले भन्थ्यौ तिमीले
नेपाली
तिम्रो याद मा तड्पिराछ, पल पल मेरो छातीनभेटे हामी यो संसार मा, भेटौँला नि माथि
तिम्रो याद मा तड्पिराछ, पल पल मेरो छाती
नभेटे हामी यो संसार मा, भेटौँला नि माथि
माथि धेरै माथि, माथि धेरै माथि
भन्थ्यौ तिमीले, भन्थ्यौ तिमीले
तिमीलाई हेर्ने, यी मेरा आँखा, आँसुमा डुबी रहेछ
तिमीलाई माया, गर्ने यो मुटु, एक्लै तड्पि बाँची रहेछ
{ तिमी नै हौ सँगै जिउने, सँगै मर्ने साथी
नभेटे हामी यो संसार मा, भेटौँला नि माथि }--२
माथि धेरै माथि, माथि धेरै माथि
भन्थ्यौ तिमीले, भन्थ्यौ तिमीले
सजाए का ती, सपना धेरै, तर आज टुटी गयो
तिमी कहाँ गयौ, छोडेर मलाई, अब याद मात्रै रह्यो
{ तड्पिएर जिउँ म भन, तिम्रो याद मा कति
नभेटे हामी यो संसार मा, भेटौँला नि माथि }--२
...
माथि धेरै माथि माथि धेरै माथि
भन्थ्यौ तिमीले भन्थ्यौ तिमीले
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated