Description About Song
Title : Chirbir chirbir chachari | चिरबिर चिरबिर चाँचरि
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Tragic, Love, Nostalgic
Voice : Swaroop Raj Acharya, Prabisha Adhikari | स्वरूप राज आचार्य, प्रबिशा अधिकारी
Lyrics : Bhadrakala Angbuhang Rai | भद्रकला आबुहाङ्ग राई
Music : Badal Limbu | बादल लिम्बु
Arrange : Uday Raj Poudel | उदय राज पौडेल
Mixing : Chandra Chaudhary चन्द्र चौधरी
Studio : Acoustic Nepal

x
किन-किन तिम्रै मायाको, अभाव भए जस्तो
सबै कुरा छ तिमी छैनौ, लाग्छ भएँ म एक्लो
हुंम्.......ओ...x२
{जब तिमी मेरो नजिक थियौ, मायाको स्पर्श गर्यौ
तर मलाई वास्तै भएन }--२
तर आज किन-किन तिम्रै मायाको, अभाव भए जस्तो
सबै कुरा छ तिमी छैनौ, लाग्छ भएँ म एक्लो
हुंम्.......ओ...x२
{डर थियो मलाई कतै तिम्रो मन, दुख्ने हो कि
त्यसैले त केही भनिन }--२
तर आज किन-किन तिम्रै मायाको, अभाव भए जस्तो
सबै कुरा छ तिमी छैनौ, लाग्छ भएँ म एक्लो
आअ.........x२
ह्ंम्ं.......x२
नेपाली
{एक्लोपन महसुस गर्दैछु, तिमी बिना तिमी बिना }--२किन-किन तिम्रै मायाको, अभाव भए जस्तो
सबै कुरा छ तिमी छैनौ, लाग्छ भएँ म एक्लो
हुंम्.......ओ...x२
{जब तिमी मेरो नजिक थियौ, मायाको स्पर्श गर्यौ
तर मलाई वास्तै भएन }--२
तर आज किन-किन तिम्रै मायाको, अभाव भए जस्तो
सबै कुरा छ तिमी छैनौ, लाग्छ भएँ म एक्लो
हुंम्.......ओ...x२
{डर थियो मलाई कतै तिम्रो मन, दुख्ने हो कि
त्यसैले त केही भनिन }--२
तर आज किन-किन तिम्रै मायाको, अभाव भए जस्तो
सबै कुरा छ तिमी छैनौ, लाग्छ भएँ म एक्लो
आअ.........x२
ह्ंम्ं.......x२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated