⏭ Thak You ⏮
Description About Song
Title : Harayen ma timro yadama | हराएँ म तिम्रो यादमा
Movie: Homework | होमवर्क
Genere : Filmy, Romantic, Love, Happy
Voice : Badal Limbu, Prabisha Adhikari | बादल लिम्बु, प्रबिशा अधिकारी
Lyrics : Dr. Kishana Hari Baral | डा. कृष्णहरि बराल
Music Director : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
Title : Harayen ma timro yadama | हराएँ म तिम्रो यादमा
Movie: Homework | होमवर्क
Genere : Filmy, Romantic, Love, Happy
Voice : Badal Limbu, Prabisha Adhikari | बादल लिम्बु, प्रबिशा अधिकारी
Lyrics : Dr. Kishana Hari Baral | डा. कृष्णहरि बराल
Music Director : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
x
सम्झनामा कल्पनामा, तिमीलाई मात्र भेट्छु
डुबेँ म तिम्रो माया मा
सपनी मा बिपनि मा, तिमीलाई मात्र देख्छु
यो पागल मन, तिमी तिर ढल्दै गो
चाहा पल पल बढ्दै गो
अब आऊन बेरन, त्यो न्यानो अङ्गालो मा
ओ यई य, ओ यई य
ओ यई य, ओ यई य
{चुमु कोमल अधर, बेरुँ अङ्गालो मा }--२
रुझुँ तिमी सँगै, प्रीत को बर्षात मा
एकै बनोस, दुई मुटु, यति भए पुग्छ
ओ यई य, ओ यई य
ओ यई य, ओ यई य
हराएँ म तिम्रो यादमा
सम्झनामा कल्पनामा, तिमीलाई मात्र भेट्छु
डुबेँ म तिम्रो माया मा
सपनी मा बिपनि मा, तिमीलाई मात्र देख्छु
यो पागल मन, तिमी तिर ढल्दै गो
चाहा पल पल बढ्दै गो
अब आऊन बेरन, त्यो न्यानो अङ्गालो मा
ओ यई य, ओ यई य
ओ यई य, ओ यई य
ओ यई य
नेपाली
हराएँ म तिम्रो यादमासम्झनामा कल्पनामा, तिमीलाई मात्र भेट्छु
डुबेँ म तिम्रो माया मा
सपनी मा बिपनि मा, तिमीलाई मात्र देख्छु
यो पागल मन, तिमी तिर ढल्दै गो
चाहा पल पल बढ्दै गो
अब आऊन बेरन, त्यो न्यानो अङ्गालो मा
ओ यई य, ओ यई य
ओ यई य, ओ यई य
{चुमु कोमल अधर, बेरुँ अङ्गालो मा }--२
रुझुँ तिमी सँगै, प्रीत को बर्षात मा
एकै बनोस, दुई मुटु, यति भए पुग्छ
ओ यई य, ओ यई य
ओ यई य, ओ यई य
हराएँ म तिम्रो यादमा
सम्झनामा कल्पनामा, तिमीलाई मात्र भेट्छु
डुबेँ म तिम्रो माया मा
सपनी मा बिपनि मा, तिमीलाई मात्र देख्छु
यो पागल मन, तिमी तिर ढल्दै गो
चाहा पल पल बढ्दै गो
अब आऊन बेरन, त्यो न्यानो अङ्गालो मा
ओ यई य, ओ यई य
ओ यई य, ओ यई य
ओ यई य
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated