Description About Song
Title : Ho tyesta raichha maya | हो त्यस्तै रैछ माया
Movie/Album : AJHAI PANI | अझै पनि
Genere : Filmy, tragic, Love, Defining
Voice : Sahima Shrestha, Dinesh Gautam | साहिमा श्रेष्ठ, दिनेश गौतम
Lyrics : Mahesh Khadka | महेश खड्का
Music : Rajan Raj Siwakoti | राजन राज शिवाकोटी
PRBT : 60543988
UTL : 77328556
Title : Ho tyesta raichha maya | हो त्यस्तै रैछ माया
Movie/Album : AJHAI PANI | अझै पनि
Genere : Filmy, tragic, Love, Defining
Voice : Sahima Shrestha, Dinesh Gautam | साहिमा श्रेष्ठ, दिनेश गौतम
Lyrics : Mahesh Khadka | महेश खड्का
Music : Rajan Raj Siwakoti | राजन राज शिवाकोटी
PRBT : 60543988
UTL : 77328556
x
यही हावाले दिन्छ शीतल
यही हावाले दिन्छ सास
यही हावाले ल्याउँछ हुरी
{हो त्यस्तै रैछ माया }--४
यही घामले दिन्छ ज्योति
यही घामले दिन्छ न्यानो
यही घामले पार्छ खरानी
{हो त्यस्तै रैछ माया }--४
चोट नपाको प्रेमी कहाँ छ ?
हो, चोट नपाको प्रेमी कहाँ छ ?
पिरती लाउँदा खेरि
{दिने बेलामा थाहै हुँदैन }--२
दिन्छ मुटु चिरि
हो, दिन्छ मुटु चिरि
यही फुल हुन्छ सुन्दर
यही फुल हुन्छ कोमल
यही फुलले घोच्छ काँडा झैँ
{हो त्यस्तै रैछ माया }-२
माया........ माया
हो त्यस्तै रैछ माया
मायाको सागर पौडिन खोज्ने
मायालु हजार हजार
{बग्छ यो भेल छल्किन्छ छाल }--२
भिज्छन निर्दोष नजर
हो, भिज्छन निर्दोष नजर
यही पानीले मेट्छ प्यास
यही पानीले दिन्छ जीवन
यही पानीले ल्याउँछ सुनामी
{हो त्यस्तै रैछ माया }--२
माया........ माया
हो त्यस्तै रैछ माया
नेपाली
माया........ मायायही हावाले दिन्छ शीतल
यही हावाले दिन्छ सास
यही हावाले ल्याउँछ हुरी
{हो त्यस्तै रैछ माया }--४
यही घामले दिन्छ ज्योति
यही घामले दिन्छ न्यानो
यही घामले पार्छ खरानी
{हो त्यस्तै रैछ माया }--४
चोट नपाको प्रेमी कहाँ छ ?
हो, चोट नपाको प्रेमी कहाँ छ ?
पिरती लाउँदा खेरि
{दिने बेलामा थाहै हुँदैन }--२
दिन्छ मुटु चिरि
हो, दिन्छ मुटु चिरि
यही फुल हुन्छ सुन्दर
यही फुल हुन्छ कोमल
यही फुलले घोच्छ काँडा झैँ
{हो त्यस्तै रैछ माया }-२
माया........ माया
हो त्यस्तै रैछ माया
मायाको सागर पौडिन खोज्ने
मायालु हजार हजार
{बग्छ यो भेल छल्किन्छ छाल }--२
भिज्छन निर्दोष नजर
हो, भिज्छन निर्दोष नजर
यही पानीले मेट्छ प्यास
यही पानीले दिन्छ जीवन
यही पानीले ल्याउँछ सुनामी
{हो त्यस्तै रैछ माया }--२
माया........ माया
हो त्यस्तै रैछ माया
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated