Description About Song
Title : Indreniko bato hudai | इन्द्रेणीको बाटो हुँदै
Movie/Album : Indreni | इन्द्रेणी
Genere : Romantic, Love, Wish
Voice : Melina Rai | मेलिना राई
Lyrics : "Diyalo" Susan Majhi | "दियालो" सुसन माझी
Music : Uttam Jung Limbu | उत्तम जंग लिम्बु
Arrange : Phanindra Rai | फणिन्द्र राई
Studio : A-One Musician Studio

x
अङ्गालोमा बाँधिएर, तिमी सङ्गै रम्न पाउँ }--२
मायालु त्यो पवन सङ्गै, बादल बनी उडुँ लाग्छ
हो, मायालु पवन सङ्गै, बादल बनी उडुँ लाग्छ
चखेवा को जोडी जस्तै, तिम्रै प्रेममा झुमुँ लाग्छ
अनगिन्ती तारा होइन, जुन जस्तै हुन पाउँ
अङ्गालोमा बाँधिएर, तिमी सङ्गै रम्न पाउँ
इन्द्रेणीको बाटो हुँदै, आकाश त्यो छुन पाउँ
सुन्दर ती फुलहरू, कल कल बग्ने नदीहरू
हो, सुन्दर फुलहरू, कल कल बग्ने नदीहरू
सबै फिका फिका लाग्छन, स्मृति का पलहरू
कहिलेकाहीँ टाढा हुँदा, तिम्रै कल्पना गर्न पाउँ
अङ्गालोमा बाँधिएर, तिमी सङ्गै रम्न पाउँ
इन्द्रेणीको बाटो हुँदै, आकाश त्यो छुन पाउँ
नेपाली
{इन्द्रेणीको बाटो हुँदै, आकाश त्यो छुन पाउँअङ्गालोमा बाँधिएर, तिमी सङ्गै रम्न पाउँ }--२
मायालु त्यो पवन सङ्गै, बादल बनी उडुँ लाग्छ
हो, मायालु पवन सङ्गै, बादल बनी उडुँ लाग्छ
चखेवा को जोडी जस्तै, तिम्रै प्रेममा झुमुँ लाग्छ
अनगिन्ती तारा होइन, जुन जस्तै हुन पाउँ
अङ्गालोमा बाँधिएर, तिमी सङ्गै रम्न पाउँ
इन्द्रेणीको बाटो हुँदै, आकाश त्यो छुन पाउँ
सुन्दर ती फुलहरू, कल कल बग्ने नदीहरू
हो, सुन्दर फुलहरू, कल कल बग्ने नदीहरू
सबै फिका फिका लाग्छन, स्मृति का पलहरू
कहिलेकाहीँ टाढा हुँदा, तिम्रै कल्पना गर्न पाउँ
अङ्गालोमा बाँधिएर, तिमी सङ्गै रम्न पाउँ
इन्द्रेणीको बाटो हुँदै, आकाश त्यो छुन पाउँ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated