Description About Song
Title : Jati herchhau timi malai | जति हेर्छौ तिमी मलाई
Movie/Album : AJHAI PANI | अझै पनि
Genere : Filmy, Love, Attraction, QnA Type, Request
Voice : Deepak Limbu, Sahima Shrestha | दिपक लिम्बु, साहिमा श्रेेष्ठ
Lyrics : Dr. Krishnahari Baral | डा. कृष्णहरि बराल
Music : Mahesh Khadka | महेश खड्का
CRBT : 0160031331
PRBT : 60538143
UTL : 77323852
SMART : 48062
Maxis CRT : 487470
Maxis TT : 2150473
Digi RBT : 0479183
Digi TT : 1245396
Singtel TT : 2007711
Singtel CMT : 2007691
Singtel Full Song : 2007669
U-Mobile CT : 5117172
Qatar-Ooredoo : 155772
KUWAIT-ZAIN : 2416810
UAE-ETISALAT : 273844
UAE-DU : 5058494

x
जति छुन्छौ तिमी मलाई, उति मेरो आयु बढ्छ
सासै लाग्छ मग-मग, मुहारै छ जग-मग
जाहाँ छैनन् मान्छे मलाई, लौन त्यतै लाग लग लग लग लग
के गर्दा मिल्छ मिठो पिरती ? - माया लगाई हेर
हेर्यो कि किन झुम्छन नजर ? - लज भगाई हेर
{के गर्दा रम्छ यो मन ?, के गर्दा जम्छ जीवन ?}--२
- सङ्गसङ्गै जिउने मर्ने, सपना सजाई हेर
हो, सपना सजाई हेर
के गर्दा मिल्छ मिठो पिरति ?
मिल्यो लौ मिले धर्ती गगन, हेर त दूर क्षितिजमा
हो, मिले लौ मिले धर्ती गगन, हेर त दूर क्षितिजमा
हामी पनि के कम छौँ र हो, मिलौँ यही पलमा
पिरति के होला ? - लगायौँ जे होला
पिरति के होला ? - लगायौँ जे होला
हो, छटपटि बढ्दैछ झन्, कसरी हुन्छ यो कम ?
छटपटि बढ्दैछ झन्, कसरी हुन्छ यो कम ?
- घट्दैन कहिल्यै यो, बढिरहन्छ हरदम
हो, बढिरहन्छ हरदम
के गर्दा मिल्छ मिठो पिरती ? - माया लगाई हेर
जित्यौँ लौ जित्यौँ हामीले, मायाको खेल प्यारो प्यारो
जित्यौँ लौ जित्यौँ हामीले, मायाको खेल प्यारो प्यारो
यही पल नै त प्यारो नि हो, बाँकी त उधारो
रङ्गउँ जिन्दगी, - सजाउँ हर खुसी
रङ्गउँ जिन्दगी, - सजाउँ हर खुसी
{फैलियोस माया झन् झन्, कहिल्यै नहोस् यो कम }--२
- घट्दैन कहिल्यै यो, बढिरहन्छ हरदम
हो, बढिरहन्छ हरदम
के गर्दा मिल्छ मिठो पिरती ? - माया लगाई हेर
नेपाली
जति हेर्छौ तिमी मलाई, उति म मा नशा चढ्छजति छुन्छौ तिमी मलाई, उति मेरो आयु बढ्छ

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated