Description About Song
Title : Kati jalchhau aama | कति जल्छौ आमा
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Mother, Parenthood, Love, Request
Voice : Sworupraj Acharya | स्वरूप राज आचार्य
Lyrics : M.D. Firak | एम. डि. फिराक
Music : Krishna Rai | कृष्ण राई
Arrange : Buddha Shyangba | बुद्ध स्याङ्गबा
Mixing : Chandra Chaudhari | चन्द्र चौधरी
Recordist : Kumar Sinjali Magar | कुमार सिंजालि मगर
Studio : Virgin Voice Studio

x
कति जल्छौ आमा, मजेत्रोले पिडा छोपि
फर्की आउँदैछु आमा, नरुनु है डाँको छोडी
आमा, नरुनु है डाँको छोडी
कति जल्छौ आमा
{पिरै पिरको भारी अब, बिसाउन लाई आउँदैछु }--२
मलिन तिम्रो मुहार त्यो, हसाउँनलाई आउँदैछु
आमा, हसाउँनलाई आउँदैछु
घर सम्झी आउँछु आमा, नबस्नु है पिडा छोपि
फर्की आउँदै छु आमा, नरुनु है डाँको छोडी
आमा, नरुनु है डाँको छोडी
कति जल्छौ आमा
{चुक्ता गरी च्यातौँला, चिनो दशिका पानाहरू }--२
आँसु नझार्नु पुरा हुन्छन्, तिम्रा मनका चाहाहरू
आमा, तिम्रा मनका चाहाहरू
छाडि आउँछु परदेश, नबस्नु है पिडा छोपि
फर्की आउँदै छु आमा, नरुनु है डाँको छोडी
आमा, नरुनु है डाँको छोडी
कति जल्छौ आमा
नेपाली
कति जल्छौ आमाकति जल्छौ आमा, मजेत्रोले पिडा छोपि
फर्की आउँदैछु आमा, नरुनु है डाँको छोडी
आमा, नरुनु है डाँको छोडी
कति जल्छौ आमा
{पिरै पिरको भारी अब, बिसाउन लाई आउँदैछु }--२
मलिन तिम्रो मुहार त्यो, हसाउँनलाई आउँदैछु
आमा, हसाउँनलाई आउँदैछु
घर सम्झी आउँछु आमा, नबस्नु है पिडा छोपि
फर्की आउँदै छु आमा, नरुनु है डाँको छोडी
आमा, नरुनु है डाँको छोडी
कति जल्छौ आमा
{चुक्ता गरी च्यातौँला, चिनो दशिका पानाहरू }--२
आँसु नझार्नु पुरा हुन्छन्, तिम्रा मनका चाहाहरू
आमा, तिम्रा मनका चाहाहरू
छाडि आउँछु परदेश, नबस्नु है पिडा छोपि
फर्की आउँदै छु आमा, नरुनु है डाँको छोडी
आमा, नरुनु है डाँको छोडी
कति जल्छौ आमा
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated