Description About Song
Title : Ke kura kasale timilai sunayo? | के कुरा कसले तिमीलाई सुनायो ?
Movie/Album : AJHAI PANI | अझै पनि
Genere : Filmy, tragic, QnA Type, Request
Voice : Rajoo Tamang | राजु तामाङ्ग
Lyrics : Bijay Siwakoti | बिजय सिवाकोटी
Music : Sachin Singh | सचिन सिंह
CRBT : 0160031332
PRBT : 70145082, 60538144
UTL : 77323853
SMART : 10114629, 48063
Title : Ke kura kasale timilai sunayo? | के कुरा कसले तिमीलाई सुनायो ?
Movie/Album : AJHAI PANI | अझै पनि
Genere : Filmy, tragic, QnA Type, Request
Voice : Rajoo Tamang | राजु तामाङ्ग
Lyrics : Bijay Siwakoti | बिजय सिवाकोटी
Music : Sachin Singh | सचिन सिंह
CRBT : 0160031332
PRBT : 70145082, 60538144
UTL : 77323853
SMART : 10114629, 48063
x
म देखी कसले टाढा बनायो ?
हो, के कुरा कसले तिमीलाई सुनायो ?
म देखी कसले टाढा बनायो ?
हाम्रो चोखो माया, नभुल है कहिले
दुनियाँ लाई भन्दा, मनलाई सुन पहिले
नसताउ नतड्पाउ नजलाउ
के कुरा कसले तिमीलाई सुनायो ?
म देखी कसले टाढा बनायो ?
याद गर तिमी, ती बाचा बन्धन बन्धन
भेटुँ भेटुँ लाग्छ, हेर्नलाई ती नयन
जुनी भरको तिमी साहारा
तिमी नै हौ मेरो किनारा
के कुरा कसले तिमीलाई सुनायो ?
म देखी कसले टाढा बनायो ?
हाम्रो चोखो माया नभुल है कहिले
दुनियाँ लाई भन्दा मनलाई सुन पहिले
नसताउ नतड्पाउ नजलाउ
के कुरा कसले तिमीलाई सुनायो ?
म देखी कसले टाढा बनायो ?
नेपाली
के कुरा कसले तिमीलाई सुनायो ?म देखी कसले टाढा बनायो ?
हो, के कुरा कसले तिमीलाई सुनायो ?
म देखी कसले टाढा बनायो ?
हाम्रो चोखो माया, नभुल है कहिले
दुनियाँ लाई भन्दा, मनलाई सुन पहिले
नसताउ नतड्पाउ नजलाउ
के कुरा कसले तिमीलाई सुनायो ?
म देखी कसले टाढा बनायो ?
याद गर तिमी, ती बाचा बन्धन बन्धन
भेटुँ भेटुँ लाग्छ, हेर्नलाई ती नयन
जुनी भरको तिमी साहारा
तिमी नै हौ मेरो किनारा
के कुरा कसले तिमीलाई सुनायो ?
म देखी कसले टाढा बनायो ?
हाम्रो चोखो माया नभुल है कहिले
दुनियाँ लाई भन्दा मनलाई सुन पहिले
नसताउ नतड्पाउ नजलाउ
के कुरा कसले तिमीलाई सुनायो ?
म देखी कसले टाढा बनायो ?
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated