Description About Song
Title : Ko hun uni indreni jasti | को हुन उनी इन्द्रेणी जस्ति
Movie/Album : BATO MUNIKO PHOOL 2 | बाटो मुनिको फूल २
Genere : Filmy, Romantic, Love, QnA Type
Voice : Babu Bogati | बाबु बोगटी
Lyrics : Babu Bogati | बाबु बोगटी
Music : Babu Bogati | बाबु बोगटी
PRBT : 60544681
UTL : 77329237
SMART : 3019425
MAXIS TI : 2290296
MAXIX CRT : 513505
DIGI TT : 1354161
DIGI RBT : 0491355
U-MOBILE CT : 5389833
MAXIS FS : 2290219
DIGI FS : 1354084
SINGTEL TT : 2199444
SINGTEL CMT : 2199367
SINGTEL FULL SONG : 2199521
Title : Ko hun uni indreni jasti | को हुन उनी इन्द्रेणी जस्ति
Movie/Album : BATO MUNIKO PHOOL 2 | बाटो मुनिको फूल २
Genere : Filmy, Romantic, Love, QnA Type
Voice : Babu Bogati | बाबु बोगटी
Lyrics : Babu Bogati | बाबु बोगटी
Music : Babu Bogati | बाबु बोगटी
PRBT : 60544681
UTL : 77329237
SMART : 3019425
MAXIS TI : 2290296
MAXIX CRT : 513505
DIGI TT : 1354161
DIGI RBT : 0491355
U-MOBILE CT : 5389833
MAXIS FS : 2290219
DIGI FS : 1354084
SINGTEL TT : 2199444
SINGTEL CMT : 2199367
SINGTEL FULL SONG : 2199521
x
सयौँ राज लुकेको छ
निशब्द त्यो मुस्कानले
कयौँ व्यथा बोलेको छ
को हुन उनी इन्द्रेणी जस्ति
को हुन उनी सरगम जस्ति
को हुन उनी इन्द्रेणी जस्ति
सातै रङ्गले रङ्गिएकि
को हुन उनी सरगम जस्ति
सातै सुरले सजिएकि
अ....
खोजिरहन्छ यी आँखाले
तिमीलाई नै हरपल हरक्षण
तिमी बिना मान्दैन के गर्ने
भन पागल यो मन
हो, खोजिरहन्छ यी आँखाले
तिमीलाई नै हरपल हरक्षण
तिमी बिना मान्दैन के गर्ने
भन पागल यो मन
यस्तो लाग्छ खुसी सारा
मेरो लागी बनेको हुन
पहिल्यै कहिले बाटा तिमीलाई
मैले मात्र चिनेको हो
को हौ तिमी ?
{खोलिदेउ सारा तिम्रा ती लुकेका राजहरू }--२
{बोलिदेउ सारा तिम्रा ती मनका व्यथाहरू }--२
को हौ तिमी इन्द्रेणी जस्ति
सातै रङ्गले रङ्गिएकि
को हौ तिमी सरगम जस्ति
सातै सुरले सजिएकि
अ....
नेपाली
निश्चल त्यो तिम्रो मनमासयौँ राज लुकेको छ
निशब्द त्यो मुस्कानले
कयौँ व्यथा बोलेको छ
को हुन उनी इन्द्रेणी जस्ति
को हुन उनी सरगम जस्ति
को हुन उनी इन्द्रेणी जस्ति
सातै रङ्गले रङ्गिएकि
को हुन उनी सरगम जस्ति
सातै सुरले सजिएकि
अ....
खोजिरहन्छ यी आँखाले
तिमीलाई नै हरपल हरक्षण
तिमी बिना मान्दैन के गर्ने
भन पागल यो मन
हो, खोजिरहन्छ यी आँखाले
तिमीलाई नै हरपल हरक्षण
तिमी बिना मान्दैन के गर्ने
भन पागल यो मन
यस्तो लाग्छ खुसी सारा
मेरो लागी बनेको हुन
पहिल्यै कहिले बाटा तिमीलाई
मैले मात्र चिनेको हो
को हौ तिमी ?
{खोलिदेउ सारा तिम्रा ती लुकेका राजहरू }--२
{बोलिदेउ सारा तिम्रा ती मनका व्यथाहरू }--२
को हौ तिमी इन्द्रेणी जस्ति
सातै रङ्गले रङ्गिएकि
को हौ तिमी सरगम जस्ति
सातै सुरले सजिएकि
अ....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated