Description About Song
Title : Leka fulne laligurans | लेक फुल्ने लालिगुराँस
Movie/Album : MELINA | मेलिना
Genere : Modern, Romantic, Love, Dedication
Voice : Melina Rai | मेलिना राई
Lyrics : Uttam Jung Limbu | उत्तम जंग लिम्बु
Music : Uttam Jung Limbu | उत्तम जंग लिम्बु
Arrange : Phanindra Rai | फणिन्द्र राई
Mixing : Chandra Chaudhary | चन्द्र चौधरी
Studio : Aucostic Nepal

x
जइ जुहि चम्पा चमेली, भन्छन् मलाई }--२
तर जे भनुन मलाई
{म त तिम्रै मनमा फुलुँ
म त तिमी सङ्गै झुलुँ }--२
{ वसन्त को पालुवा झैँ, फेरियो रे मेरो बैँस }--२
{पुर्णिमा को जून जस्तै }--२
मेरो मुहार बल्यो रे झलललल
{म त तिम्रै मनमा फुलुँ
म त तिमी सङ्गै झुलुँ }--२
{रङ्गि चङ्गि लोभ्याउने, किन बढ्यो मेरो चाहाना }--२
{तिमी सङ्गै साथ रहने }--२
तिमी नै भनिदेउ कुनै बाहाना
{म त तिम्रै मनमा फुलुँ
म त तिमी सङ्गै झुलुँ }--२
लेक फुल्ने लालिगुराँस, भन्छन् मलाई
जहि जुहि चम्पा चमेली, भन्छन् मलाई
तर जे भनुन मलाई
{म त तिम्रै मनमा फुलुँ
म त तिमी सङ्गै झुलुँ }--२
नेपाली
{लेक फुल्ने लालिगुराँस, भन्छन् मलाईजइ जुहि चम्पा चमेली, भन्छन् मलाई }--२
तर जे भनुन मलाई
{म त तिम्रै मनमा फुलुँ
म त तिमी सङ्गै झुलुँ }--२
{ वसन्त को पालुवा झैँ, फेरियो रे मेरो बैँस }--२
{पुर्णिमा को जून जस्तै }--२
मेरो मुहार बल्यो रे झलललल
{म त तिम्रै मनमा फुलुँ
म त तिमी सङ्गै झुलुँ }--२
{रङ्गि चङ्गि लोभ्याउने, किन बढ्यो मेरो चाहाना }--२
{तिमी सङ्गै साथ रहने }--२
तिमी नै भनिदेउ कुनै बाहाना
{म त तिम्रै मनमा फुलुँ
म त तिमी सङ्गै झुलुँ }--२
लेक फुल्ने लालिगुराँस, भन्छन् मलाई
जहि जुहि चम्पा चमेली, भन्छन् मलाई
तर जे भनुन मलाई
{म त तिम्रै मनमा फुलुँ
म त तिमी सङ्गै झुलुँ }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated