Description About Song
Title : Ma jun din dekhi | म जुन दिन देखि
Movie/Album : Solo Music | एकल संगीत
Genere : Romantic, Love, Happy, Remember, Recap
Voice : Rajesh Payal Rai, Anju Panta | राजेश पायल राई, अन्जु पन्त
Lyrics : Dinesh Thapaliya | दिनेश थपलिया
Music : Arjun Pokharel | अर्जुन पोखरेल
Arrange : Arjun Pokharel | अर्जुन पोखरेल
Mixing : Sajan Saha | सजन शाह
Guitar : Sanjiv Baraili | सन्जिव बराईली
Audio : SUBIHAANI FILMS | सुबिहानी फिल्म्स

x
तिमी जुन दिन देखी मेरो राजा बन्यौ, म बने रानी }--२
सफल सफल धेरै सफल
सफल सफल सधैँ सफल
हुँदै गयो जिन्दगानी
म जुन दिन देखि तिम्रो राजा, बने म बने रानी
कति थिए बजारमा, कति आए नजरमा
हो.., कति थिए बजारमा, कति आए नजरमा
माया भनी आयौ तिमी, मेरो यो संसार मा
तिमी आयौ बहार आयो, नफेरिने गरी
यस्तै माया गर मलाई, जुनी जुनी भरी
म जुन दिन देखि तिम्रो राजा बने, तिमी बन्यौ रानी
तिमी जुन दिन देखी मेरो राजा बन्यौ, म बने रानी
जब देखेँ तिमीलाई, मनभरि छायौ
हो.., जब देखेँ तिमीलाई, मनभरि छायौ
सोचेँ माया गर्छौ सधैँ, तिमी मुस्कुरायौ
पहिलो माया गहिरो हुन्छ, सुनेको थेँ मैले
तिम्रो निस्चल माया पाउँदा, थाहा पाएँ अहिले
तिमी जुन दिन देखी मेरो राजा बन्यौ, म बने रानी
म जुन दिन देखि तिम्रो राजा बने, तिमी बन्यौ रानी
सफल सफल धेरै सफल
सफल सफल सधैँ सफल
हुँदै गयो जिन्दगानी
नेपाली
{म जुन दिन देखि तिम्रो राजा बने, तिमी बन्यौ रानीतिमी जुन दिन देखी मेरो राजा बन्यौ, म बने रानी }--२
सफल सफल धेरै सफल
सफल सफल सधैँ सफल
हुँदै गयो जिन्दगानी
म जुन दिन देखि तिम्रो राजा, बने म बने रानी
कति थिए बजारमा, कति आए नजरमा
हो.., कति थिए बजारमा, कति आए नजरमा
माया भनी आयौ तिमी, मेरो यो संसार मा
तिमी आयौ बहार आयो, नफेरिने गरी
यस्तै माया गर मलाई, जुनी जुनी भरी
म जुन दिन देखि तिम्रो राजा बने, तिमी बन्यौ रानी
तिमी जुन दिन देखी मेरो राजा बन्यौ, म बने रानी
जब देखेँ तिमीलाई, मनभरि छायौ
हो.., जब देखेँ तिमीलाई, मनभरि छायौ
सोचेँ माया गर्छौ सधैँ, तिमी मुस्कुरायौ
पहिलो माया गहिरो हुन्छ, सुनेको थेँ मैले
तिम्रो निस्चल माया पाउँदा, थाहा पाएँ अहिले
तिमी जुन दिन देखी मेरो राजा बन्यौ, म बने रानी
म जुन दिन देखि तिम्रो राजा बने, तिमी बन्यौ रानी
सफल सफल धेरै सफल
सफल सफल सधैँ सफल
हुँदै गयो जिन्दगानी
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated