Description About Song
Title : Man paraundai janda kheri | मन पराउँदै जाँदा खेरि
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Dedication, Request
Voice : Anju Pant | अन्जु पन्त
Lyrics : Baburam Bohara | बाबुराम बोहोरा
Music : Shree Krishna Bam Malla | श्रीकृष्ण बम मल्ल
CRBT : 0733675
PRBT : 70146373
Smart : 70113684
UAE Du : 6947812

x
मन पराउँदै जाँदा खेरि, तिम्रो माया पाउने भैसकेँ
ईश्वरलाई साक्षी राख्न, मठमन्दिरमा धाउने भैसकेँ
मन्दिरमा धाउने भैसकेँ
धोका नदेउ प्रिय, धोका मैले खान सक्दिन
धोका मैले खान सक्दिन
तिमी मुटु तिमी प्राण, तिमी बिना बाँच्न सक्दिन
मन पराउँदै जाँदा खेरि
तिमीले मलाई घृणा गर, तिमीलाई माया गर्छु म त
तिमीलाई माया गर्छु म त
माग बरु ज्यानै दिन्छु, तिम्रै निम्ति मर्छु म त मर्छु म त
तिम्रै निम्ति मर्छु म त मर्छु म त
मन पराउँदै जाँदा खेरि
तिमीलाई देख्न मन लाग्छ, बिहान अनि साँझमा
बिहान अनि साँझमा
सधैँ सधैँ सजाईरहुँ, यो मुटुको माझमा माझमा
यो मुटुको माझमा माझमा
अर्को जुनीमा के हो के हो
अर्को जुनीमा के हो के हो, यही जुनीमा पाउने भैसकेँ
ईश्वरलाई साक्षी राख्न, मठमन्दिरमा धाउने भैसकेँ
मन्दिरमा धाउने भैसकेँ
धोका नदेउ प्रिय, धोका मैले खान सक्दिन
धोका मैले खान सक्दिन
तिमी मुटु तिमी प्राण, तिमी बिना बाँच्न सक्दिन
मन पराउँदै जाँदा खेरि
नेपाली
मन पराउँदै जाँदा खेरिमन पराउँदै जाँदा खेरि, तिम्रो माया पाउने भैसकेँ

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated