Description About Song
Title : Mero har sasa ma | मेरो हर सास मा
Movie/Album : NIRBHAY | निर्भय
Genere : Filmy, Romantic, Love
Voice : Tara Prakash Limbu, Rajina Rimal | तारा प्रकाश लिम्बु, रजिना रिमाल
Lyrics : Roji Labung Rai | रोजि लाबुङ्ग राई
Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु

x
तिम्रो हर पलमा साथ छ मेरो }--२
जीवनको डोरी नटुट्ने गरी, तिमी सँगै छ बाँधेको
नछुट्ने गरी हर सास मेरो, तिमी सँगै छ साँधेको
हो..
मेरो हर सासमा बास छ तिम्रो
{ यो मनले सोचेको जस्तो, त्यो मनले खोजेको जस्तो
तिमीलाई साथ छ हरदम, तिमीले चाहेकै जस्तो }--२
तिम्रो हत छ तिम्रो साथ छ, तिमी छौ र म छु
तिमी नभए यो जिन्दगी, कसरि म जिउँ
हो..
मेरो हर सासमा बास छ तिम्रो
हो..
{ आँसु सबै जिन्दगी को, मिलेर साथैमा पिउँला
पिडा सबै जिन्दगी को, भुलेर साथैमा जिउँला }--२
कालो रतमा जुनको प्रकाश, मेरो तिमी नै हौ
मेरो जीवनको हर खुसीको, किरण तिमी नै हौ
हो..
मेरो हर सासमा बास छ तिम्रो
हो..
तिम्रो हर पलमा साथ छ मेरो
नेपाली
{ मेरो हर सासमा बास छ तिम्रोतिम्रो हर पलमा साथ छ मेरो }--२
जीवनको डोरी नटुट्ने गरी, तिमी सँगै छ बाँधेको
नछुट्ने गरी हर सास मेरो, तिमी सँगै छ साँधेको
हो..
मेरो हर सासमा बास छ तिम्रो
{ यो मनले सोचेको जस्तो, त्यो मनले खोजेको जस्तो
तिमीलाई साथ छ हरदम, तिमीले चाहेकै जस्तो }--२
तिम्रो हत छ तिम्रो साथ छ, तिमी छौ र म छु
तिमी नभए यो जिन्दगी, कसरि म जिउँ
हो..
मेरो हर सासमा बास छ तिम्रो
हो..
{ आँसु सबै जिन्दगी को, मिलेर साथैमा पिउँला
पिडा सबै जिन्दगी को, भुलेर साथैमा जिउँला }--२
कालो रतमा जुनको प्रकाश, मेरो तिमी नै हौ
मेरो जीवनको हर खुसीको, किरण तिमी नै हौ
हो..
मेरो हर सासमा बास छ तिम्रो
हो..
तिम्रो हर पलमा साथ छ मेरो
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated