Description About Song
Title : Nepali | नेपाली
Movie/Album : BATO MUNIKO PHOOL 2 | बाटो मुनिको फूल २
Genere : Filmy, Dedication, Patriotic, Request
Voice : Babu Bogati, Yash Kumar | बाबु बोगटी, यस कुमार
Lyrics : Tek Narayan Bhandari | टेक नारायण भण्डारी
Music : Babu Bogati, Yash Kumar | बाबु बोगटी, यस कुमार

x
गर्व लाग्छ आमा मलाई, नेपाली हुँ भन्न पाउँदा
नेपाली हुँ भन्न पाउँदा
संसारमा जहाँ पुगेनि को हो भनी सोध्न आउँदा
{बिग्रि सक्यो देश भनी, नसोच्नु है कहिल्यै पनि }--२
हामी नै हौँ उठाउने हामी झुकाउने
शिर भरि गुराँस सजाउँदा

{तिन तला छन् घर हाम्रो, हिमाल पहाड अनि तराई }--२
एउटै घरको सन्तान हामी हैनौ पराई
शत्रु ले नि मेरै गुण गाउँदा
गर्व लाग्छ हे आमा मलाई, नेपाली हुँ भन्न पाउँदा
{नेपाली हुँ भन्न पाउँदा, नेपाली हुँ भन्न पाउँदा }--3
नेपाली हुँ भन्न पाउँदा...
नेपाली
{संसारमा जहाँ पुगेनि, को हो भनी सोध्न आउँदा }--२गर्व लाग्छ आमा मलाई, नेपाली हुँ भन्न पाउँदा
नेपाली हुँ भन्न पाउँदा
संसारमा जहाँ पुगेनि को हो भनी सोध्न आउँदा
{बिग्रि सक्यो देश भनी, नसोच्नु है कहिल्यै पनि }--२
हामी नै हौँ उठाउने हामी झुकाउने
शिर भरि गुराँस सजाउँदा
गर्व लाग्छ आमा मलाई, नेपाली हुँ भन्न पाउँदा
नेपाली हुँ भन्न पाउँदा
{तिन तला छन् घर हाम्रो, हिमाल पहाड अनि तराई }--२
एउटै घरको सन्तान हामी हैनौ पराई
शत्रु ले नि मेरै गुण गाउँदा
गर्व लाग्छ हे आमा मलाई, नेपाली हुँ भन्न पाउँदा
{नेपाली हुँ भन्न पाउँदा, नेपाली हुँ भन्न पाउँदा }--3
नेपाली हुँ भन्न पाउँदा...
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated