Description About Song
Title : Timi dekhi tadha banna | तिमी देखी टाढा बन्न
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Solo, Love, QnA Type
Voice : Melina Rai | मेलिना राई
Lyrics : Padam Rokaya | पदम रोकाया
Music : Padam Rokaya | पदम रोकाया
CRBT : 0732416
PRBT : 70145499
Smart : 70112107
DIGI : 1620602
U MPBILE : 7164723
UAE : 6687675
QATAR VODA PHONE : 27903835
QTELL : 190847
KSA MPBILY : 1169939
ETISALATE : 323139
WATINIYA KUWAIT : 69294
Title : Timi dekhi tadha banna | तिमी देखी टाढा बन्न
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Solo, Love, QnA Type
Voice : Melina Rai | मेलिना राई
Lyrics : Padam Rokaya | पदम रोकाया
Music : Padam Rokaya | पदम रोकाया
CRBT : 0732416
PRBT : 70145499
Smart : 70112107
DIGI : 1620602
U MPBILE : 7164723
UAE : 6687675
QATAR VODA PHONE : 27903835
QTELL : 190847
KSA MPBILY : 1169939
ETISALATE : 323139
WATINIYA KUWAIT : 69294
x
एउटै मुटु आधा गर्न, सक्दिन के गरुँ ?
{अन्तै साइनो जोडेपनि, तिमीले मलाई छोडेपनि }--२
{तिमीलाई केही भन्न, सक्दिन के गरुँ ?}--2
दु:ख पिडा हराउँछ, तिमीलाई देखेपछि
तिमीलाई देखेपछि
हो, दु:ख पिडा हराउँछ, तिमीलाई देखेपछि
तिमीलाई देखेपछि
यो मनले खुसी पाउँछ ..हो..
यो मनले खुसी पाउँछ,
{तिमीलाई भेटेपछि }--२
तिमी देखी टाढा बन्न, सक्दिन के गरुँ ?
कस्तो होला मेरो जीवन, तिमीले छाडि गएपछि
तिमीले छाडि गएपछि
हो, कस्तो होला मेरो जीवन, तिमीले छाडि गएपछि
तिमीले छाडि गएपछि
थाहा छैन म के गर्छु ..ओ..
थाहा छैन म के गर्छु
{तिमी पराई भएपछि }--२
तिमी देखी टाढा बन्न, सक्दिन के गरुँ ?
एउटै मुटु आधा गर्न, सक्दिन के गरुँ ?
{अन्तै साइनो जोडेपनि तिमीले मलाई छोडेपनि }--२
{तिमीलाई केही भन्न, सक्दिन के गरुँ ?}--२
नेपाली
{तिमी देखी टाढा बन्न, सक्दिन के गरुँ ?}--२एउटै मुटु आधा गर्न, सक्दिन के गरुँ ?
{अन्तै साइनो जोडेपनि, तिमीले मलाई छोडेपनि }--२
{तिमीलाई केही भन्न, सक्दिन के गरुँ ?}--2
दु:ख पिडा हराउँछ, तिमीलाई देखेपछि
तिमीलाई देखेपछि
हो, दु:ख पिडा हराउँछ, तिमीलाई देखेपछि
तिमीलाई देखेपछि
यो मनले खुसी पाउँछ ..हो..
यो मनले खुसी पाउँछ,
{तिमीलाई भेटेपछि }--२
तिमी देखी टाढा बन्न, सक्दिन के गरुँ ?
कस्तो होला मेरो जीवन, तिमीले छाडि गएपछि
तिमीले छाडि गएपछि
हो, कस्तो होला मेरो जीवन, तिमीले छाडि गएपछि
तिमीले छाडि गएपछि
थाहा छैन म के गर्छु ..ओ..
थाहा छैन म के गर्छु
{तिमी पराई भएपछि }--२
तिमी देखी टाढा बन्न, सक्दिन के गरुँ ?
एउटै मुटु आधा गर्न, सक्दिन के गरुँ ?
{अन्तै साइनो जोडेपनि तिमीले मलाई छोडेपनि }--२
{तिमीलाई केही भन्न, सक्दिन के गरुँ ?}--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated