Description About Song
Title : Timi geet hau ki kahani hau | तिमी गीत हौ कि कहानी हौ
Movie/Album : LAZZA | लज्जा
Genere : Filmy, Love, Romantic, Attraction, QnA Type
Voice : Deepak Limbu, Junu Rijal | दिपक लिम्बु, जुनु रिजाल
Lyrics : Kiran Kharel | किरण खरेल
Music/Arrange : Chetan Sapkota | चेतन सापकोटा
CRBT : 0140012592
PRBT : 60211169
UTL : 77813743
SMART : 42283
DiGi : 1610154 MAXIS : 395404 U-Mobile : 587337
DiGi : Type CT CRT Code and send to 2000
MAXIS : *131*CRT Code# Send
U Mobile : Type CT CRT Code and send to 28118

x
कवि को कोमल कल्पना हौ
{तिमी गीत हौ कि कहानी हौ
मेरै सुन्दर बिहानी हौ }--२
{लौन तिमी नै बताईदेउ }--२
{तिमी सुर हौ कि सरगम हौ
मेरै सुन्दर सङ्गीत हौ }--२
{लौन तिमी नै बताईदेउ }--२
तारिफ धेरै गर्यौ, मेरै रूप हेरी
माया लाए जस्तो गरी, बिर्सन्छौ कि फेरी
हो.., तारिफ धेरै गर्यौ, मेरै रूप हेरी
माया लाए जस्तो गरी, बिर्सन्छौ कि फेरी
भरोसा हुँदै हुन्न, अनौठो छ मान्छे
जता राम्रो उतै आँखा, लगाउँछ मान्छे
कहाँबाट आयौ फुल सरि मगमगाई दियौ
लौन तिमी नै बताईदेउ
तिमी माया हौ कि मोहनि हौ
लाग्छ मलाई सताउँछौ
दुनियाँ त्यस्तो हुन्न, तिमीले सोचे जस्तो
पाउँदैनन् सबले माया, मनले रोजे जस्तो
हो.., दुनियाँ त्यस्तो हुन्न, तिमीले सोचे जस्तो
पाउँदैनन् सबले माया, मनले रोजे जस्तो
आशा र विश्वास छ, मलाई भने तिम्रै
जिन्दगी यो बिताउँछु, म त तिमी सँगै
अलि अलि गर्दै छेउ सर्दै मुस्कुराई दियौ
लौन तिमी नै बताईदेउ
{तिमी बादल हौ कि पागल हौ
लाग्छ मलाई माया गर्छौ }--२
{लौन तिमी नै बताईदेउ }--२
नेपाली
भगवानको सुन्दर श्रृजना हौ किकवि को कोमल कल्पना हौ

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated