Description About Song
Title : Timi malai man parchha | तिमी मलाई मन पर्छ
Movie/Album : Sang Sangai | सङ्ग सङ्गै
Genere : Romantic, Love, QnA Type, Happy
Voice : Sanjib Parajuli, Tika Prasain | सन्जिब पराजुली, टिका प्रसाईं
Lyrics : Tika Prasain | टिका प्रसाईं
Music : Tika Prasain | टिका प्रसाईं
Arrange : Gopal Rasaily | गोपाल रसाइली
Title : Timi malai man parchha | तिमी मलाई मन पर्छ
Movie/Album : Sang Sangai | सङ्ग सङ्गै
Genere : Romantic, Love, QnA Type, Happy
Voice : Sanjib Parajuli, Tika Prasain | सन्जिब पराजुली, टिका प्रसाईं
Lyrics : Tika Prasain | टिका प्रसाईं
Music : Tika Prasain | टिका प्रसाईं
Arrange : Gopal Rasaily | गोपाल रसाइली
x
{तिमी मलाई मन पर्छ }--२
{एउटा कुरा सोधुँ ? -सोधन }--२
{किन लाग्छ माया ?}--३
हिमालले उचाइ मनपराए जस्तै
घामले न्यानो न्यानो पन मनपराए जस्तै
जूनले उज्यालो मनपराए जस्तै
{तिमी मलाई मन पर्छ }--२
{तिम्रै भर परूँ ? -परन
तिमीलाई माया गरूँ ? -गरन }--२
{किन लाग्छ माया ?}--३
{यो धड्कन भित्र पल पल पल पल पल
तिम्रै माया धड्किन्छ }--२
{केही पल तिम्रो याद बिसाए }--२
मेरो सास सासै तड्पिन्छ
{एउटा कुरा सोधुँ ? - सोधन }--२
{एउटा कुरा सोधुँ ? - सोधन }--२
{किन लाग्छ माया }--३
नेपाली
{एउटा कुरा भनुँ ?, -भनन }--४{तिमी मलाई मन पर्छ }--२
{एउटा कुरा सोधुँ ? -सोधन }--२
{किन लाग्छ माया ?}--३
हिमालले उचाइ मनपराए जस्तै
घामले न्यानो न्यानो पन मनपराए जस्तै
जूनले उज्यालो मनपराए जस्तै
{तिमी मलाई मन पर्छ }--२
{तिम्रै भर परूँ ? -परन
तिमीलाई माया गरूँ ? -गरन }--२
{किन लाग्छ माया ?}--३
{यो धड्कन भित्र पल पल पल पल पल
तिम्रै माया धड्किन्छ }--२
{केही पल तिम्रो याद बिसाए }--२
मेरो सास सासै तड्पिन्छ
{एउटा कुरा सोधुँ ? - सोधन }--२
{एउटा कुरा सोधुँ ? - सोधन }--२
{किन लाग्छ माया }--३
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated