Description About Song
Title : Timi mero jindagi ko | तिमी मेरो जिन्दगीको
Movie/Album : Alag Upahar | अलग ऊपहार
Genere : Romantic, Love, Happy, Request
Voice : Melina Rai, Rewat Rai | मेलिना राई, रेवत राई
Lyrics : Jagat Nabodit | जगत नवोदित
Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
Arrange : Maharaj Thapa | महराज थापा

x
तिमी मेरो जिन्दगीको, पहिलो प्रेम कहानी
तिमी मेरो जिन्दगीको, नयाँ नौलो बिहानी
तिमी मेरो जिन्दगीको, पहिलो प्रेम कहानी
बेरन मलाई तिम्रो अँगालोमा
आउन आउन आउन आउन
{ तिम्रो रहर को इन्द्रेणी, सधैँ सजाउन सकुँ
तिम्रो लक्षको पाइला, सङ्गै बढाउन सकुँ }--२
आउन सम्हाल, बेर अङ्गगालो मा
तिमी मेरो जिन्दगीको, नयाँ नौलो बिहानी
तिमी मेरो जिन्दगीको, पहिलो प्रेम कहानी
बेरन मलाई तिम्रो अँगालोमा
आउन आउन आउन आउन
{ उकाली ओराली जिन्दगी, सधैँ तिमी साथ हुनु
जतिसुकै अँध्यारो मा पनि, तिमी जुनको ज्योति बन्नु }--२
आउन सम्हाल बेर अङ्गगालो मा
तिमी मेरो जिन्दगीको, नयाँ नौलो बिहानी
तिमी मेरो जिन्दगीको, पहिलो प्रेम कहानी
नेपाली
तिमी मेरो जिन्दगीको, नयाँ नौलो बिहानीतिमी मेरो जिन्दगीको, पहिलो प्रेम कहानी
तिमी मेरो जिन्दगीको, नयाँ नौलो बिहानी
तिमी मेरो जिन्दगीको, पहिलो प्रेम कहानी
बेरन मलाई तिम्रो अँगालोमा
आउन आउन आउन आउन
{ तिम्रो रहर को इन्द्रेणी, सधैँ सजाउन सकुँ
तिम्रो लक्षको पाइला, सङ्गै बढाउन सकुँ }--२
आउन सम्हाल, बेर अङ्गगालो मा
तिमी मेरो जिन्दगीको, नयाँ नौलो बिहानी
तिमी मेरो जिन्दगीको, पहिलो प्रेम कहानी
बेरन मलाई तिम्रो अँगालोमा
आउन आउन आउन आउन
{ उकाली ओराली जिन्दगी, सधैँ तिमी साथ हुनु
जतिसुकै अँध्यारो मा पनि, तिमी जुनको ज्योति बन्नु }--२
आउन सम्हाल बेर अङ्गगालो मा
तिमी मेरो जिन्दगीको, नयाँ नौलो बिहानी
तिमी मेरो जिन्दगीको, पहिलो प्रेम कहानी
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated